
गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका नेता हरिशरण आचार्यले आफ्नै पार्टीका नेता बाबुराम भट्टराईले अपराध गरेको भन्दै विरोध गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ गोरखा-२ बाट

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखामा ‘अन्तरहृदयदेखि स्वागत’ गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा-२ बाट चुनाव

नेकपा एमालेले गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ । पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाकाे निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। यसअघि २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका प्रचण्डले

तीनदिनदेखिको अविरल बर्षाका कारण झरेको पहिरोले चुमनुब्री गाउँपालिका ६ खारमा चारघर पुरिएका छन् । घरभिर पुरिएर तीनजना घाइते भएकामध्य एकजनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।बिहिवार(हिजो) साँझ सातबजे झरेको

भारी बर्षाका क्रममा चुमनुब्री गाउँपालिका ६ चुम्चेतमा पहरोले दुई घर भत्काउँदा तीनजना गम्भीर घाइते भएक छन् । एक दर्जनभन्दा धेरै घर जोखिममा छन् । साविक चुम्चेत गाविसको खारमा पहिरोले घर

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको

असोज ३० र ३१ गते कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा हुने भएको छ । जस अन्तरगत गोरखामा सरस्वती मावि आहाले, महेन्द्रज्योती मावि दरबारमार्ग, शक्ति मावि पाटैचौर, महेन्द्र मावि कुन्दुर,

मौसम पूर्वानुमान माहाशाखाले असोज १८ गते देखि भारी वर्षात हुन सक्ने पूर्वानुमान गरेकाले सर्तक रहन जिल्ला प्रशासन कार्यालय गोरखाले सर्वसाधारणमा अनुरोध गरेको छ । दशैँका बेला चाडबाड मनाउन गाउँ फर्कनेहरु,

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लुमा हिमपहिरोमा परी बेपत्ता एक पुरुषको शव सोमवार दिउँसो भेटिएको छ । दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीबाट गएका ताप्लेजुङका