| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

धार्चे र चुमनुब्रीमा राष्ट्रिय परिचय पत्र बनाउन टोली पठाइँदै

गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा वडावडामै राष्ट्रिय परिचय पत्र बनाउन टोली पठाईने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले १० दिनकालागि टोली पठाउन लागेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए

प्रदेशमा भिडेका उम्मेदवार अहिले संघमा सँगै भिड्दै

२०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा सँगै प्रतिस्पर्धा गरेका रामशरण बस्नेत र राजेन्द्र बजगाई अहिले फेरी संघमा प्रतिस्पर्धा गर्दैछन्।   तत्कालिन समयमा (माओवादी र

गोरखामा प्रचण्ड उम्मेदवार बन्न जाँदा देखिएका दुई रोचक दृश्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी मनोनयन दर्ता गर्न गोरखा पुग्दा केही रोचक दृश्यहरू देखिए । उम्मेदवारीपछि आयोजित कोणसभा गठबन्धनले नै संयुक्तरूपमा आयोजना र सञ्चालन गर्ने सल्लाह भयो

रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा-आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादशैंलाई बिदा गरेका छन्। नेपालीले भव्य रूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादशैं पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको

मनास्लु आरोहण अनुमतिबाट सबैभन्दा बढी राजस्व संकलन

सरकारले यस वर्षको शरद ऋतुका लागि हिमाल आरोहण खुला गरेसँगै हालसम्म ६ करोड ५९ लाख ९३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। कुल ३१ वटा हिमाल आरोहण शुल्कबाट सरकारले उक्त

चुनाव जित्न मात्रै प्रचण्डको उम्मेदवारी होईन, जित त सबै ठाउँमा सुनिश्चित थियो : श्रेष्ठ

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनाव जित्न मात्रै गोरखाबाट अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारी नभएको बताएका छन् । आईतवार गोरखा क्षेत्र नम्बर २ का लागि प्रचण्डले मनोनयन दर्ता गरेसँगै उनले

प्रचण्ड गोरखामा बिहानैदेखि चुनाव केन्द्रित छलफलमा

गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव केन्द्रित छलफल र भेटघाटलाई तिब्र बनाएका छन् । आईतवार उम्मेदवारी दर्ता गराएर

यी हुन् गोरखाको चार प्रदेश सभा क्षेत्रका ३३ जना उम्मेदवार (कहाँ को)

चारवटा प्रदेश सभा क्षेत्र रहेको गोरखामा ३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र ‘क’ मा ७ जना ‘ख’ मा १० जनाले उम्मेदवारी दिएका

गोरखा १ मा १० जना उम्मेदवार

गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तर्फ १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आईतवार मनोनय दर्ता गराउने

गोरखा २ मा प्रचण्ड सहित १३ जनाको उम्मेदवारी

गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित १३ जनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष दाहालले आईतवार दिउँसो तामझामले उम्मेदवारी दर्ता गराएका हुन्