| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

जहाँ छोराछोरी र अभिभावक दिनभर संगसंगै पढ्छन्

केशव गुरुङ : धार्चे ४ लाप्राकका सुरेश गुरुङ मणिकामदेवी माविको कक्षा चारमा पढ्छन् । अचेल उनलाई विद्यालयमा बिछट्टै खुशी लाग्छ किनभने कक्षा कोठामा उनीसित साथी मात्र हुँदैनन्, बुवा गणेश पनि

रेकर्ड ब्रेकको रेसमा ‘प्रचण्ड’

नरहरि सापकोटा मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनको तर्फबाट गोरखा २ को उम्मेदवार दर्ज भएका छन् । गठबन्धन भित्रका माओवादी, कांग्रेस, नेपाल

घरेलु तथा साना उद्योग कार्यालयको नाम पर्यटन तथा उद्योग कार्यालयमा परिवर्तन

घरेलु तथा साना उद्योग कार्यालय गोरखाको नाम परिवर्तन भएको छ । गण्डकी प्रदेश सरकारको भदौ २० गते बसेको मन्त्री परिषदको वैठकको निर्णय अनुसार कार्तिक एक गतेबाट पर्यटन तथा उद्योग कार्यालय

गोरखाबजारको फुटपाथमा संचालन गरिएका पसल हटाउन निर्देशन

गोरखा बजारका स्थानमा फुटपाथलाई अतिक्रमण गरी संचालन गरिएका पसललाई हटाउन निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको नेतृत्वमा मंगलबार भएको बजार अनुगमनको क्रममा फुटपाथ अतिक्रमण गरी संचालन गरिएका व्यापार,

सिटिजन लाइफको वार्षिकत्सवको अवसरमा डस्बिन वितरणसँगै गोरखकाली मन्दिर सरसफाइ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले वार्षिकोत्सवको अवसरमा सरसफाइ कार्यक्रम गरेको छ । कम्पनीले ५ औं बार्षिकोत्सवको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सुरु गरेको र सोहि अनुरुप मंगलबार

पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा आयल निगमको मनोमानी

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेको नेपाल आयल निगमले पछिल्लो समय मनोमानी गर्न थालेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)सँग प्रशोधित पेट्रोलियम पदार्थ किनेर नेपालमा बेच्दै आएको निगमले स्वचालित

प्रचण्डलाई चुमनुब्रीको बाटो मर्मतका लागि पहल गरिदिन पालिका अध्यक्ष लामाको आग्रह

जताततै झरेको पहिरोले बाटो अवरुद्ध भएपछि उत्तरी गोरखाको चुम उपत्यका र नुब्री उपत्यकामा खाद्यान्न संकटको अबस्था आउन नदिन चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई

कात्तिक १७ अघि आमसभा गरे उम्मेदवारी खारेज : आयोग

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आगामी कात्तिक १७ गतेअघि उम्मेदवारहरूले आमसभा गरे उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ। सोमबार आयोगका आयुक्त रामप्रसाद भण्डारीले

पश्चिमी वायुको सक्रियताले चिसो बढ्यो

मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै

डोरी समात्दै, भ¥याङ चढ्दै भोटेनून बोक्ने बाटो हिँड्न बाध्य

तल हेर्दा छङ्गाछुर भीर, झण्डै चारपाँचसय मिटर उँधो बूढीगण्डकी देखिने । कतै भीरमा पाइला मात्र राख्न मिल्ने बाटो, कतै पाइला टेक्न पनि नमिल्ने हुँदा काठको ठाडो र तेर्सो भ¥याङ बनाइएको,