| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

एकीकरण नेपालको अध्यक्षमा मिलनसिंह बस्नेत

एकीकरण नेपालको १४ औ वार्षिक साधारण सभा तथा ५ औ अधिवेशन सम्पन्न भएको छ । गोरखा सदरमुकाममा सोमबार सम्पन्न अधिवेशनबाट संस्थाको अध्यक्षमा मिलनसिंह बस्नेत चयन भएका छन् । संस्थाको उपाध्यक्षमा

नवौँ राष्ट्रिय खेलकुदः बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिलातर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ। प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक चरणमा नौ अङ्क प्राप्त गर्दै

६७ औँ प्रहरी दिवस गोरखामा पनि बिभिन्न कार्यक्रम गरि मनाईयो

जिल्ला प्रहरी कार्यालय गोरखाले ६७ औँ प्रहरी दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । प्रहरी प्रमुख एसपी केदार खनालको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको

मंगलबार सार्वजनिक विदा

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने

भाइटिकाको उत्तम साइत ११ : ३७ मा

पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ। यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ । समितिका अनुसार भाइटिकाको

कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको छ । कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी

प्रहरीमा जवानको पेन्सन अवधि १६ वर्ष बनाउन छलफल हुँदैछ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीका जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मन्त्री खाणले

पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा, मूल्य नघट्ने

 नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । यसले

भिमसेन थापा ८ महादेवटारमा एकलाख रुपैयाँ पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदै

गोरखाको भिमसेन थापा गाउँपालिका ८ महादेवटारमा एक लाख रुपैयाँ पुरस्कार राशीको फुटबल प्रतियोगिता हुँदैछ । कात्तिक १२ गतेदेखि ‘तेस्रो महादेवटार फुटबल कप’ हुन लागेको क्लवका सचिव गोपाल कुमालले बताए ।

गोरखाका कोलेनिका प्रमुखलाई तोक्यो आचारसंहिता अनुगमन अधिकृत

निर्वाचनको अवधीमा आचारसंहिता उलंघन भए÷नभएको बारे अनुगमन गर्न प्रमुख कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।समितिले जिल्लामा उम्मेदवार, राजनीतिक दल लगायतले निर्वाचन आचारसंहिता उलंघन गरे नगरेको अनुगमन गर्ने र