
नेपाल समाजवादी पार्टीका राजेन्द्र पराजुली पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशित भएका छन् ।बाम लोकतान्त्रिक गठबन्धनविरुद्ध गोरखा १ को प्रदेश निर्वाचन क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेपाल समाजवादी

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको गोरखा जिल्लाका

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा भनेपछि नेपालमा मात्रै होइन संसारभर सुनिने गरेको बताए । गोरखा जिल्लाका वाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधि सभा तथा प्रदेश सभा उम्मेदवारहरूको परिचयात्मक भेटघाट

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय बनाउन सरकारलाई सात बुँदे निर्देशन दिएको छ। भयरहित तथा मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न/गराउन नेपाल

निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र

पालुङटार नगरपालिका वडा नं ९ मा रहेको धर्माोदय माविका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । बाल उद्धार अभियान नेपाल नामक संस्थाले बुधबार विद्यालयमा अध्ययनरत गरिब, विपन्न असहाय बालबालिकालाई न्यानो

गोरखा अस्पतालका डाक्टरमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न नागरिक तहबाट पनि माग गरिएको छ । बुधबार अस्पताल टोल विकास सँस्थाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै अस्पतालमा भएको कुटपिटको घटनाका अभियुक्तलाई

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविमा ट्रेकिङ गाइड तालिम सुरु भएको छ । पदयात्रा र पर्वतारोहणको क्षेत्रमा यहाँका स्थानीयहरुको आकर्षण बढिरहेकाले दक्षता सहितको ट्रेकिङ गाइड उत्पादन गर्नका लागि नेपाल

गोरखाको धार्चे र बारपाक सुलिकोट गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएको छ । मंगलबार धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा राष्ट्रिय परिचयपत्रको फाराम भर्ने अभियान संचालन सम्बन्धी स्थानीयस्तरमा अभिमुखीकरण भएसँगै