
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीले मंसिर ४ गतेको आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । बुधवार नेपाली कांग्रेस गोरखाले पार्टी कार्यालयमा आयोजना गरेको

देशभर मौसम बुधबार (आज) सामान्यतया सफा रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभागहमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश

नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ

गोरखाको सबै वडाका महिला स्वास्थ्य स्वयमसेविकाले मतदाता शिक्षा दिने भएका छन् । ११ वटै स्थानीय तहमा निर्वाचन सम्पर्क ब्यक्ति तोकेर उनीहरुमार्फत महिला स्वास्थ्य स्वयम सेविकालाई तालिम दिई खटाउन लागिएको निर्वाचन

गोरखा नगरपालिका १३ रामशाहघाट छेउको ओमकारेश्वर महादेव मन्दिर परिसमा हरिवोधनी एकादशीको अवसर पारेर भब्य मेला लाग्ने भएको छ । कात्तिक १७ र १८ गते मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा मेला

गोरखाको धार्चे गाउँपालिका ३ उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुईदिनदेखि नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षीय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिसमार्फत मंगलवार उद्धार गरिएको

अस्पतालमा उपचाररत डाक्टरलाई ढोका थुनेर कुटपिट गरेकाहरुलाई कडा कारवाहीको माग गर्दै गोरखा अस्पतालका चिकित्सकले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । मंगलवार बिहान उपचार सेवा सुरु गर्नुअघि चिकित्सकहरुले सामुयिक भेला

यस वर्षको शरद ऋतु (असोज, कात्तिक) मा एकसय सय ६१ आरोहीले मनास्लु हिमाल (८,१६३ मिटर) आरोहण गरेका छन् ।पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका

गोरखाको धार्चे गाउँपालिका ३ उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षिय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिस मार्फत मंगलवार उद्धार गरिएको

निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ । निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका बेला आयोगले चुनाव प्रचारमा