| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका मन्त्री आचार्य बर्खास्त

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् । गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि

आज ग्रस्तोदित चन्द्रग्रहण, करिब एक घण्टा २३ मिनेट लाग्ने

 मङ्गलबार (आज) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । आज बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले

जब आँखाको पट्टि खुल्यो, उनी छमछमी नाचिन् (फोटो फिचर)

केशव गुरुङ : कात्तिकको २१ गते सोमबार बिहानको समय प्राय अरुहरुको सामान्य रुपमा वित्दै थियो । तर त्यही समय ७९ बर्षकी टाउके कुमालका लागि जीवनकै सबैभन्दा खुशीको क्षण बनिरहेको थियो

उम्मेद्वारका प्रतिवद्धता : उत्तर–दक्षिण राजमार्गदेखि बूढीगण्डकी आयोजना, रबर उद्योगदेखि एयरपोर्ट सञ्चालनसम्म

आसन्न निर्वाचनमा गोरखाबाट उम्मेद्वार बनेकाहरु अहिले गाउँघरमा भोट माग्न ब्यस्त छन् । उनीहरुले मतदातालाई मौखिक रुपमा विभिन्न आश्वासन र योजनाहरुको आश्वासन दिइरहेका छन् । साथै लिखित प्रतिवद्धताहरु पनि सार्वजनिक गरेका

गोरखामा मदिरा विक्रि वितरणमा निषेध

गोरखामा मदिरा विक्री वितरण र सेवन गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै निर्वाचन आचार संहितालाई कडाइका साथ पालना गर्न मदिरा विक्री वितरण र सेवन

नेवाः देय दवुको नयाँ नेतृत्व चयन

नेवा देय दवु गोरखा नगर समितिको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार स म्पन्न अधिवेशनले राहुल बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको

‘मतदाता युवा नेतृत्वको पक्षमा छन्’ : प्रचण्डका प्रतिस्पर्धी मियाँ

गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका अब्दुस मियाँले मतदाताले युवाबाट आशा गरेको बताएका छन् । मतदाता भेटघाट र घरदैलो गर्दै निर्वाचन क्षेत्र घुमेका उनले

प्रचण्डले उम्मेदवार दिएकाले मैले पनि उम्मेदवारी दिएको हो : देवकोटा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिएकाले आपूmले पनि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको गणेश देवकोटाले बताएका छन् । गोरखा सदरमुकाममा आईतवार

गोरखामा फेरि पाँच दिन फोहोर नउठ्ने

गोरखामा पाँच दिन फोहोर नउठ्ने भएको छ । गोरखा नगरपालिकाको फोहोर ब्यवस्थापन गर्दै आएको क्लिन गोरखा प्रालीले कात्तिक २६ गतेसम्म फोहोर उठाउन नसक्ने निर्णय गरेको हो । खोलखोलेदेखि डम्पिङसम्म जाने

महिला उधमी संघ नेपाल गोरखाको दोस्रो साधारण सभा सम्पन्न

महिला उद्यमी संघ नेपाल गोरखाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । निर्माण व्यवसायी संघको हलमा शनिबार एक कार्यक्रमका बीच संस्थाको दोस्रो साधारण सभा भएको हो । साधारण सभामा संस्थाका