
गोरखाको धार्चे गाउँपालिका ३ कालिपहिरोमा ढुङ्गाले लागेर बुधवार एक मजदुरको मृत्यू भएको छ । नेपाली सेनाले ट्रयाक खोल्दै गरेको हावाडाँडा– लार्के सडक खण्डको तातोपानी नजिकै काम गर्ने क्रममा लमजुङ घर

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन

यस पटक कैदीबन्दीका लागि कारागारमा मतदान गर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सबै कारागार कार्यालयमा निर्वाचन मतदान केन्द्र बनाउने केन्द्रीय कारागार सुन्धाराका प्रमुख

गोरखा नगरपालिका(८ बराह मन्दिर नजिकै ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सोमवार राति गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ त ४८७८ नम्बरको टूयाक्टर सडकबाट करिव ३० मिटर तल खसेर

गोरखाको आरुघाट गाऊँपालिका १ मान्बुको तीनखोपुवा ढुंगास्थित वनमा पुरुषको शव फेला परेको छ । स्थानीय पोत्लबी सामुदायिक वनमा पहिचान खुल्न नसकेका अन्दाजी ३५/४० वर्षका पुरुषका े शव फेला परेको इलाका

गोरखाको चुमनुब्री गाउँपालिबाट मत पेटिका ल्याउन हेलिकोप्टर माग गरिएको छ । जिल्ला निर्वाचन ब्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका संकलनकालागि हेलिकोप्टरको माग गरेको छ । चुमनुब्री गाउँपालिकाको २२ वटा मतदान केन्द्रबाट

सेवाको गुणस्तर वृद्धि गर्दै गएको गोरखा अस्पतालमा पहिलो पटक पाइलोनाइडल साइनस रोगको अपरेशन सेवा सुरु गरिएको छ । सोमबार पहिलो पटक आरुघाट गाउँपालिकाका एक बिरामीको सो अपरेशन गरेर यो सेवा

म्यादी प्रहरीको सक्रियतामा गोरखा दरवार जाने सडक मर्मत गरिएको छ । पदेँलथोक टोल बिकास संस्था, गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी, सुरक्षाकर्मी र म्यादी प्रहरीको सहभागितामा मंगलबार गोरखा दरवार जाने सडक

गोरखामा अत्याधुनिक प्रविधिसहित सिनेमा हल सञ्चालनमा आउने भएको छ । करिब ७ बर्षदेखि बन्द रहेको ‘गोरखकाली चलचित्र मन्दिर’ लाई अत्याधुनिक प्रविधि र सुविधा सहित सिनेमा हल सञ्चालनमा आउने सञ्चालक मध्यको

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् । गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि