| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

तोलामा एक हजार रुपैयाँले बढ्यो सुन मूल्य

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय

गोरखाका डिएसपी रीजालको सरुवा को आउला गोरखामा ?
निर्वाचनविरोधी समूहमाथि प्रहरीको कडा निगरानी

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गरेका समूहमाथि प्रहरीले कडा निगरानी थालेको छ । प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन बिथोल्ने गरी हिंसात्मक गतिविधि

गोरखा १ प्रदेश ‘ख’ का उम्मेदवार न्यौपानेको ३२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक

गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेले ३२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । तिब्बतसँग सिमाना जोडिएको चुमनुब्रीसहित धार्चे, आरुघाट र भीमसेन थापा गाउँपालिका उक्त

निर्वाचन आचारसंहिता उल्लंघनका घटना कम हुदै गएको छ : इन्सेक

नेपालमा पछिल्लो समयमा निर्वाचन आचार संहिता उल्लंघनसम्बन्धी घटना कम हुदै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जनाएको छ । निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवारहरुलाई निर्वाचन आचारसंहितको कार्यान्वयनमा कडाई गरेसँगै निर्वाचन आचारसंहिता

युवा संघका कार्यकर्ताद्वारा एमाले प्रदेश कमिटी सदस्य काफ्लेमाथि आक्रमण

युवा संघका कार्यकर्ताद्वारा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको छ । चुनावी कार्यक्रम सकेर फर्केका काफ्लेमाथि पालुङटार नगरपालिका–७ च्याङलीस्थित म्याङ्गो रिर्सोटमा आइतबार राती साँढे ११ बजे युवा

नेपाली सेनाद्वारा ताकुकोटको माईकोट माविमा घेराबार

बारपाक सुलिकोट गाउँपालिका ६ को माईकोट माध्यामिक विद्यालयमा नेपाली सेनाले घेराबार लगाईदिएको छ । जाईकाले निर्माण गरेको उक्त विद्यालयमा स्तरीय भबन भएपनि घेराबार नहुँदा विद्यालयमा समस्या रहेको प्रधानाध्यापक रमेश सुबेदीले

रविको गाडीमा आक्रमणबारे ओलीको टिप्पणी : घण्टी बजाउन पनि नदिने ?

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग डराउन नपर्ने बताएका छन् । सोमबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा युवा चुनाव

गोरखा तनहुँ लमजुङको करिडोरलाई मिलाएर कायापलट गर्ने योजना छ : दाहाल

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखा तनहुँ र लमजुङ करिडोरलाई मिलाएर त्यस क्षेत्रको कायापलट गर्ने बताएका छन् । सोमवार पालुङटारमा आयोजित

सुनको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक सयले घटेर रु. ९७ हजार दुई सय कायम भएको छ ।  सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला रु.

घट्यो पेट्रोलियम पदार्थको खपत

पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थकाे खपत कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व