
मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा दुर्गम मानिएको चुमनुब्री गाउँपालिकाका २२ वटामध्य सबै मतदान

गोरखा २ का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत कात्तिक १२ गते भच्चेकमा आयोजित चुनावी सभामा बोल्दै यहाँबाट निर्वाचन लड्दा आफूलाई ‘रिल्याक्स’ भएको र जित सहज भएको बताएका थिए

चुमनुब्री गाउँपालिकास्थित २२ वटा मतदान केन्द्रबाट मतपेटिका ओसार्न हेलिकप्टर प्रयोग गर्ने विषय अझै टुंगो लागेको छैन । अघिल्ला बर्षहरुमा हेलिकोप्टरले ओसार्ने गरेको त्यस क्षेत्रका मतपेटिका यसबर्ष कसरी ओसार्ने भन्ने बारे

धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविमा ट्रेकिङ गाइड तालिम सम्पन्न भएको छ । मणिकामदेवी माविको कक्षा ११ र १२ मा पर्यटन र पवर्तरोहण विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई गत कात्तिक १६

गोरखा बजारभित्रभित्रै कपडा बेच्दै हिँड्ने ‘घुमन्ते व्यापारी’ कारबाहीमा परेका छन् । बिना फर्म दर्ता, बिना राजस्व आर्थिक कारोबार गर्दै कपडा बिक्री गर्नेहरुलाई वडा कार्यालयले कारबाही गरेको हो । अवैध ढंगले

गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ । आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले बुधबार एक समारोहका बीच गोरखा क्याम्पसका प्रमुख

यूएईविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दास्रो खेलमा नेपालले महत्त्वपूर्ण जित निकालेको छ। सोमबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको शृंखलाको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपाललाई जित्नै पर्ने दबाब थियो।

बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।

सर्वव्यापी भनाइ नै छ, ‘शिशुको लागि आमाको दूध अमृत समान हुन्छ ।’ अतः नवजात शिशुका लागि जब अन्य भोजन हुँदैन, आमाको दूध नै उनीहरुका लागि सम्पूर्ण आहार हुन्छ । तर

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले १५ महिनापछि बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गरेको छ । पनिकाले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।