
भौगोलिक दृष्टिले दुर्गम मानिएका चुमनुब्री र धार्चे गाउँपालिकाको सबै मतदानकेन्द्रका लागि सबै निर्वाचन कर्मचारीहरु सदरमुकामबाट प्रस्थान गरेका छन् । निर्वाचन सामग्रीसहित सबै कर्मचारी सदरमुकामबाट प्रस्थान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले

गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगबाट प्रत्यायनकृत गरेको त्रिभुवन विश्वविद्यालयले जनाएको

बारपाक सुलिकोट गाउँपालिका ७ अमलेमा तेस्रो अमलेकप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । खेल खेलाँै, स्वस्थ्य बनौँ, आफनो गाउँ आफै बनाऔँ अभियान एक जुट होँ भन्ने नारासहित तेस्रो अमलेकप

नोभेम्वर १४ अर्थात विश्व मधुमेह दिवसको अवसरमा गोरखा छेवेटारमा एकैदिन सय भन्दा वढीको मधुमेह परीक्षण गरिएको छ । लायन्स क्लव अफ गोरखा दरौदीको आयोजनामा छेवेटारको तारा माविमा सोमवार भएको कार्यक्रममा

जिल्लाको चुमनुब्री–७ छेक्या लेकमा रहेको छ वटा गोठ क्षतिग्रस्त भएको छ। गत भदौमा याक, चौँरी गाउँ आसपास झारेपछि बन्द रहेको गोठ वनमान्छे (यति)ले नष्ट गरेको स्थानीयवासीले दाबी गरेका छन्। छेक्या

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाले ११ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । समाजको सभापतिमा

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार बर्खास्त गरेका हुन् । उनी उम्मेदवार बन्न नपाएपछि

आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ। कम्पनीले निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप

आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल सरकारले सार्वजनिक विदाको निर्णय गरेको छ । गृहमन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरी विद्यालयलाई चार दिन र अन्य

निर्वाचनका क्रममा उम्मेदवारहरुले भारतीय सीमावर्ती क्षेत्रबाट गर्ने प्रचारप्रसार रोक्न निर्वाचन आयोगले भारतमा पत्राचार गरेको छ । आयोगले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्र पठाएर स्थानीय एफएमहरुबाट उम्मेद्वार र दलहरुको प्रचारप्रसार गर्ने