
गोरखाको भिमसेन थापा गाउँपालिका ७ मा रहेको भिमकुल बचत तथा ऋण सहकारी संस्थाले २५ करोड भन्दाबढि ऋण लगानी गरेको छ । २७ औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रवार गोरखा सदरमुकाममा

गोरखा नगरपालिका वडा नम्बर १० मा रहेको गण्डकी महिला बचत तथा ऋण सहकारी संस्थाको २९ औँ साधारण सभा शुक्रवार सम्पन्न भएको छ । संस्थाको कार्यालय बिरेन्चोकमा भएको साधारण सभामा उत्कृष्ठ

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकका गायक आश बहादुर गुरुङको ‘तिमीसगै बाँचे पनि’ गीत सार्वजनिक भएको छ । शुक्रबार बेलुका पदम कुलुङको युटुब च्यानलमा गीत सार्वजनिक भएको हो । पदम साधना

गोरखाका सरोकारवालाहरु बीच शुक्रबार सदरमुकामको ठूलोआँगनमा शालिक राख्ने विषयमा छलफल भएको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा अधिकाश वक्ताहरुले जनतालाई समस्या नपर्ने गरी पृथ्वीनारायण शाहको शालिक, मनोग्राम, नेपालको

गोरखाको भिमसेन थापा गाउँपालिका ७ बोर्लाङको भिमकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले

रोटरी क्लव अफ गोरखाले गोरखा अस्पतालमा मुटु रोग शिविर सुरु गरेको छ । सेभ द हर्ट, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको

गोरखाको अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारको सौन्दर्यमा क्षति पु¥याउने गतिविधि नगर्न गाउँपालिकाले निर्देशन गरेको छ । बुधवार बजार अनुगमन तथा बजार क्षेत्र व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै यस्तो निर्देशन गरेको

उत्तरी गोरखामा एक सातादेखि अवरुद्ध रहेको मोबाइल फोन सेवा सुचारु भएको छ । बिहिवार दिउँसोदेखि मोबाइल फोन सेवा सुचारु भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । धार्चे गाउँपालिकाको केरौँजा

गण्डकी प्रदेश सरकारले संचालन गर्न लागेको ‘बिपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ कालागि योवर्ष गोरखा नगरपालिका ३ नारेश्वर घलाङको दलित बस्ती छनौट भएको छ । गतवर्ष छनौट भएको गोनपा १३ को देउराली

गोरखामा गुडिरहेको स्कोरपियो जीपमा एक्कासी आगलागी भएको छ । गण्डकी गाउँपालिका –८ स्थित बेनिघाट–आरुघाट सडकको चुल्ठे भिरमा गुडिरहेको जीपमा एक्कासी आगलागी हुँदा गाडी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका