
गोरखाली गीतकार तथा संगीतकारहरुले ‘बिरानो गाउँ’को सफलतापछि फेरि ‘बिरानो सहर’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् । पानीको फोका, बचन जस्ता गीतले चर्चाको शिखर चुमिसकेका गीतकार डाक्टर राजुबाबु श्रेष्ठको ‘आज

चम्पावती जलविद्युत आयोजनाका कारण राइनासटारको १२०० हेक्टर खेत सुख्खा लाग्ने भन्दै किसानहरुले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारी साधनमा आगजनी गरेका छन् । शनिबार कार्यालय परिसरमा पुगेका पाँचसय जना भन्दा

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र भएको गोरखामा यसबर्ष १० जना सांसद निर्वाचित भएका छन् । विभिन्न पार्टीबाट प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ४ जना गरी १० सांसद निर्वाचित भएका

मानव अधिकार तथा शान्ति समाज गोरखाले मानव अधिकार लोकतन्त्र र शान्तिको आधार विषय छलफल कार्यक्रम गरेको छ । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिबसको अवसर पारेर शनिवार गोरखा सदरमुकाममा सो

गोरखामा ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्धको अभियान विविध कार्यक्रम गरी मनाइएको छ । सामाजिक विकास कार्यालय गोरखा, १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान संचालन तथा

द्विजबन्धु संस्कृति समाजको १८ औ साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । शनिवार रानीवनमा सम्पन्न भएको अधिवेशनले कृष्णप्रसाद अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

इच्छाकामना न्यूज डटकमको पाचौँ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । स्मारिका बिमोचन एवं सम्मान कार्यक्रमसहित कुरिनटारस्थित सिद्धार्थ रिसोर्टमा वार्षिकोत्सव मनाइएको कार्यकारी सम्पादक चित्र गुरुङले बताए । इच्छाकामना न्यूज डटकमका सम्पादक

नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने बागमती प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले चयन गरेका १४ समानुपातिक सांसदमा ९ महिला र ५ जना पुरुष छन्

नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका

नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । एमालेले चयन