
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले स्टिम जिरा मसिनो नामको चामल विक्री वितरण सुरु गरेको छ । स्थानीयहरुले अत्यन्तै माग गरेको उक्त चामल कार्यालय आइपुगेसँगै आजदेखि विक्री

गोरखा महोत्सवामा जिल्लाका पालिकाहरुमा उत्पादन भएको विभिन्न कृषिउपज सामग्रीहरु प्रदर्शनमा राखिएकोछ । कृषि ज्ञान केन्द्र गोरखाको अनुरोधमा गोरखा जिल्लाभित्र उत्पादन भएका कृषिउपज सामग्री मेलामा प्रदर्शनीका रुपमा राखिएको हो ।मेलामा पालुङटार–९

पालुङ्टार ९ स्थित मदनेडाँडा माध्यमिक विद्यालयमा पढ्ने बालबालिकालाई लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले विभिन्न सहयोगी सामग्री प्रदान गरेको छ । बिहिबार विद्यालयमा अयोजित कार्यक्रममा लायन्स क्लव अफ पोखरा फिस्टेल

मलेशियामा बन्धक बनाइएका गोरखाका दुई सहित सात जना नेपाल फर्किएका छन् भने १२ जना अझै बन्धक छन् । गोरखाका कमलबाबु श्रेष्ठ, ठाकुर रेग्मी, मकवानपुरका इश्वर कोईराला, भुवन कोईराला, भोजपुरका बाबुराम

बूढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका कामलाई अगाडि बढाउन मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका हुन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पूर्ण विवरण सार्वजनिक गरिने हुनाले प्रधानमन्त्रीको समय मिल्नेबित्तिकै

गोरखाको शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्यक्तित्व शम्भुबाबु मरहट्टाको २७ औँ स्मृति दिवस बुधवार मनाइएको छ । दिवसको अवसरमा गोरखाको भीमसेन थापा गाउँपालिका ५ को शान्ति माविमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखामा ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रम शुभारम्भ गरेको छ । ऐतिहासिक ठूलोआँगनमा नवनिर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण र झण्डोत्तोलन गर्दै

गोरखामा किशोरीहरुका लागि आत्मारक्षा तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय गोरखाको आयोजनामा तीन दिने आत्मारक्षा तालिम मंगलबाट सुरु भएको हो । तालिममा गोरखा नगरपालिकाभित्रका पाँच वटा समुदायिक विद्यालयबाट