| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

गोरखा बजारलाई सम्पदा बस्ती बनाउनेबारे छलफल

नेपाल एकीकरणको जग गोरखा बजारलाई सम्पदा बस्ती निर्माण गर्नेबारे छलफल भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले सम्पदाबस्तीका जानकार रवीन्द्र पुरीको उपस्थितिमा सो बिषयमा छलफल गरेको हो ।

गोरखामा एक लाख भन्दा बढीको राष्ट्रिय परिचय पत्रको विवरण संकलन

दुईलाख ४९ हजार ५१ जनसंख्या गरेको गोरखामा एकलाख भन्दा बढिको राष्ट्रिय परिचय पत्र बनाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले दिएको जानकारी अनुसार विभिन्न वडामा परिचालित टोलीबाट मात्र एक लाख

सिरानचोकको जनकल्याण माविका विद्यार्थीलाई खेलकुद पोशाक वितरण

सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरेमा रहेको जनकल्याण माबिका विद्यार्थीहरुलाई खेलकुद पोशाक वितरण गरिएको छ । रोटरी क्लव अफ गोरखाले विद्यालयबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने विद्यार्थीहरुलाई खेलकुद पोशाक वितरण

मुख्यमन्त्री नियुक्तिपछि खगराजले भने– प्रदेशको औचित्य सावित गर्न कोसिस गर्छु

गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएपछि एमाले नेता खगराज अधिकारीले प्रदेशको औचित्य सावित गर्न प्रयास गर्ने बताएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले उक्त कुरा

धार्चेको रेसेखोलामा माघ २ देखि रेसे सिङ्ला माघेसक्रान्ति मेला हुने

धार्चे गाउँपालिका –५ रेसे खोलामा रेसे सिङला माघेसक्रान्ति मेला हुने भएको छ । रेसे सिङला माघे सङक्राति मेला मूलआयोजक समितिको आयोजनामा माघ २ गतेदेखि ५ गतेसम्म मेला हुन लागेको हो

गोरखाका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा तालाबन्दी

जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भित्र बिना दर्ता संचालनमा रहेका, नबिकरण नगरी संचालन भएका क्रसर उद्योग बन्द गराएको छ । सोमवार जिल्ला अनुगमन समितिको बैठकले त्यस्ता उद्योग बन्द गर्ने निर्णय

मनकामना केवलकार रोकिएमा गरिने उद्वार सम्बन्धि अभ्यास सम्पन्न

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ४ स्थित मनकामना केबलकारमा केही दिन अघि रोप रेस्क्यु सम्बन्धि अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र मनकामना केवलकार

मावि शिक्षक तृतीय तहमा भोलि विज्ञापन खुल्दै

 शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी पदका लागि सोमबार विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगले ६८६ रिक्त पदको लागि विज्ञापन गर्ने तयारी गरिरहेको जनाएको छ । आयोगले ३७०

आयल निगमले घटायो इन्धनको मूल्य

 नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल

गण्डकीमा एमालेका अधिकारी मुख्यमन्त्री बन्दै

गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा