| आइतवार, कार्तिक २२, २०८३

सुन र चाँदीको मूल्य स्थिर

 मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

मंगलबार चाँदीको सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३२० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्