
मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सुरु भएको शक्तिराष्ट्रहरूको दौडधुप सरकार गठन हुँदै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा थप तीव्र बनेको छ । विशेष गरी अमेरिका र

राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते

केशव गुरुङ : वर्षभरि मिहिनेत गरेर उत्पादन गरेको अदुवा र बेसार विक्री नहुदा गोरखा धार्चेका किसानहरु चिन्तित भएका छन् । धार्चे गाउँपालिका वडा नं २ केरौजाबेसीका किसानहरुले उत्पादन गरेको अदुवा

गोरखा सदरमुकाममा जारी गोर्खाली रनिङ कप प्रतियोगितामा पृथ्वी युथ क्लव र खोप्लाङ एफसी सेमिफाइनल प्रवेश गरेको छ । हरमटारी खेल मैदान जारी फुटबल प्रतियोगिता अन्तरगत बुधबारको खेलमा यि दुई टिम

गोरखाको भिमसेन थापा गाउँपपालिका वडा नं १ पिपल डाँडाबाट ९३ थान चिरान सालको काठ सहित टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आरुघाटबाट घ्याम्पेसाल तर्फ आउदै गरेको ग १ त ७२५७

नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति चुनावपछि सत्ता समीकरण बदलिने बताएका छन् । सुर्खेत आइपुगेका बेला उनले कांग्रेसको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने र प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री बन्ने परिस्थिति

एक सातायता गोरखा बजारमा पानी बितरण अवरुद्ध भयो । पानी बितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले मुहानमा मोटर बिग्रिएको भन्दै पानी बितरण नभएको सुचना जारी ग¥यो । गोरखा

नेपाल लघुवित्त बैंकर्स संघको आयोजना तथा साधना लघुवित्त वित्तीय संस्थाको समन्वयमा मंगलवार गोरखामा वित्तीय साक्षरता कार्यक्रम भएको छ । साधना लघुवित्तका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल

गोरखा सदरमुकामा जारी सातौँ गोर्खाली रनिङ कपमा हरमटारी क्लव ए र सतिपिपल युथ क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । बुधवार भएको पहिलो खेलमा अलस्टर ११ एफ सी आँबुखैरेनीलाई ट्राईब्रेकरमा हराउँदै

कृषि ज्ञान केन्द्र, गोरखा र माटो तथा मल परिक्षण प्रयोगशाला पोखराको आयोजना तथा कृषि शाखा भिमसेन थापा गाउँपालिकाको सहयोगमा घुम्ती माटो परिक्षण शिविर सुरु भएको छ । मंगलबारबाट गाउँपालिकाको केन्द्र