
एकिकृत अखिल नेपाल शिक्षक संगठनको सातौँ जिल्ला अधिवेशन मंगलवार सम्पन्न भएको छ । अधिवेशनले गणेश सेढाईको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा देवका भट्टराई, सचिव शिब यादब,

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सबै राजनीतिक दलबिचको सहमती खोजिएकाले राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीमा अहिले सम्म कुनै निर्णय नभएको बताएका छन् । मंगलवार गृहजिल्ला गोरखामा एकिकृत अखिल

मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर एक लाख ३ हजार रुपैयाँ कायम

खुल्ला सेभेन साइट फुटबल प्रतियोगिताको उपधि कोभिड वारियर क्लवले जितेको छ । महाशिवरात्रीको पावन अवसरमा थानी मण्डली सोरठी समाज युवा क्लब आरुघाट गा.पा.–५ ओयाक द्वारा आयोजित खुल्ला सेभेन ए साइटमा

चुनाव संवैधानिक राष्ट्रपतिको हो, तर कार्यकारी प्रधानमन्त्रीलाई भ्याइनभ्याई छ । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहानदेखि रातिसम्म भावी राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न पक्षसँग छलफल गरिरहेका छन् । सोमबार

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार मनाउन लागेका

बेलायतमा गोर्खा सैनिकको रुपमा भइरहेको नेपालीको भर्ती बन्द हुनुपर्ने माग राख्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले त्यसबारे संसदमा कुरा उठाउन प्रतिनिधि सभा सदस्यहरुको ध्यानाकर्षण गराएको छ । गोर्खा सैनिकहरुमाथि

गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको ११ औँ गोरखा महोत्सवबाट दुई लाख ५८ हजार रुपैयाँ मात्रै बचत भएको छ । संघले पुस २७ देखि माघ ७ गतेसम्म गोरखा सदरमुकाममा आयोजना

प्रहरीले ज्यान मार्ने उद्योग गरी फरार प्रतिवादी पक्राउ गरेको छ । गत मंसीर १२ गते राती ९ बजेको समयमा आँबुखैरेनी ३, तल्लोबजारस्थित आँबुखैरेनी गोरखा सडकखण्डमा विष्णुप्रसाद जोशीलाई फलामको धारिलो हतियार

गोरखाको शहिदलखन गाउँपालिका वडा नं २ र ३ मा पर्ने मनकामना बजारको फोहोर व्यवस्थापनका लागि मनकामना दर्शन प्रालीले टयाक्टर सहयोग गरेको छ । सोमबार प्रालीका संचालक राजेशबाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष