| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

आरुघाटमा लागु औषध न्यूनीकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न

आरुघाट गाउँपालिका वडा नम्बर ९ आरुघाटमा लागु औषध न्यूनीकरण सम्बन्धी जनचेतना मूलक तालिम सम्पन्न भएको छ। शनिबार भिमोदय बहुमुखी क्याम्पसमा आयोजना गरिएको तालिममा युवाहरू लागु औषध दुव्र्यशनमा नलागोस र समाज

पाठकका नजरमा ‘राजेश्वर देवकोटा’ स्मृति ग्रन्थ

सुरेशकुमार भट्ट, गोरखा (हाल अमेरिका) ऐतिहासिक गोरखा जिल्लाको ऐतिहासिक गोरखा राज्य निर्माणको प्रारम्भिक स्थल लिगलिग कोटको बोहरा गाउँको देवकोटा टोलमा संस्कृतका पण्डित परिवारमा नाम चलेका पण्डित हरिभक्त देवकोटाका प्रथम सुपुत्रका

गोरखा बजार र आसपास क्षेत्रमा आज दिनभर विजुली नआउने

गोरखा बजार र आसपास क्षेत्रमा आज दिनभरी विजुली नआउने भएको छ । आबुखैरेनीबाट सप्लाई भएको ३३ के.भि. गोरखा फिडरमा आँबुखैरेनी सब–स्टेशन देखि गोरखा सपस्टेशन सम्म विद्युत लाइन मुनि तथा लाइन

गोरखा नगरपालिका भित्र शनिवारदेखि कोभिड बिरुद्धको फाईजर खोप लगाईने

गोरखा नगरपालिका भित्र फागुन १३ गते शनिवारदेखि कोभिड बिरुद्धको फाईजर खोप लगाईने भएको छ । यो बुस्टर डोज खोप हो । एक पटक खोप लगाएर दोस्रो पटक नलगाएका, दोस्रो पटक

सतिपिपल क्लव गोर्खाली रनिङ कपको फाईनलमा

सतिपिपल युथ क्लव गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा जारी सातौँ गोर्खाली रनिङ कपको फाईनल प्रवेश गरेको छ । शुक्रवार भएको खेलमा खोप्लाङ एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै सतिपिपलले फाईनल यात्रा

गोरखाको बारपाक सुलिकोटमा राष्ट्रपनि रनिङकप सुरु

बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ६ मा शहिद आशाकाजी श्रेष्ठ स्मृति रंगशालामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड सुरु भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष विष्णु भट्टले राष्ट्रपनि रनिङ शिल्डको उद्घाटन

गोरखामा चोरीका आरोपमा दुई जना पक्राउ

गोरखामा चोरीको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका वडा नं.५ छोप्राकका २९ को मनु परियार र ३२ वर्षीय नारायण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका

गोरखामा होहल्ला तथा अशान्ति मच्चाउने तीन जना पक्राउ

गोरखामा होहल्ला तथा अशान्ति मच्चाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नं ९ शिवालय चोकमा होहल्ला तथा अशान्ति मच्चाइ रहेको अवस्थामा ठिगुरेस्वाँराका २८ वर्षीय राजु पुन,

प्रधानमन्त्री दाहाल आईतवार गोरखा आउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आईतवार गोरखा आउने तय भएको छ । आफ्नो निर्वाचन क्षेत्र गोरखा २ को बिभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन उनी गोरखा आउन लागेका हुन् । बारपाक

नेपाल टेलिकममा एकै पटक खुल्यो ७३ जनालाई रोजगारी

 नेपाल टेलिकमले एकै पटक ७३ जनाका लागि नयाँ रोजगारी खुलाएको छ । टेलिकमले शुक्रबार सूचना प्रकाशित गरी एकै पटक उक्त संख्यामा कर्मचारी माग गरेको हो । टेलिकमले खुलातर्फ उपप्रबन्धकदेखि जुनियर