| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

असल छिमेकी नेपालद्वारा विपत प्रतिकार्य सामग्री हस्तान्तरण

असल छिमेकी नेपालले गोरखा नगरपालिकामा गठन भएको विपत प्रतिकार्य समितिलाई विपत प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक समारोहका बीच सो संस्थाले गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामार्फत विपत प्रतिकार्य

हिमपातका कारण लार्केपास गर्ने पर्यटकलाई समस्या

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका स्थित वडा नं १ सामागाउँमा हिउँ परेको छ । शुक्रबार दिउसो २ बजेबाट हिउँ पर्न सुरु भएको हो । निरन्तर हिमपात हुदा लार्केपासमा गएका पर्यटकहरु समस्यामा

गोरखामा मोटरसाइकल दुर्घटना हुदाँ सप्तरीका एक युवकको मृत्यु

गोरखाको भिमसेन थापा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा हुदाँ एक जना युवकको ज्यान गएको छ । सप्तरी जिल्लाका कृष्णशवरत गाउँपालिका वडा नं २ घर भएको २३ वर्षीय लक्ष्मीकान्त चौधरीको घटनास्थलमै मृत्यु भएको

गोरखामा करिब एकहजार घरधुरीमा छैनन् शौचालय

गोरखा जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको नौ वर्ष बित्यो । भव्य समारोह गरी तत्कालीन मन्त्री गोपालमान श्रेष्ठले गोरखालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका थिए । तर अहिले पनि करिब

गोरखामा ३८ करोडको ठेक्का मिलेमतोमा

गोरखाको एक कार्यालयले हालै गराएको सडक कालोपत्रे गर्ने ३८ करोड रुपैयाँको ठेक्कामा प्रतिस्पर्धी बीच मिलेमतो भई एकजनाको नाममा ठेक्का पारिएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले आव्हान गरेको सिम्जुङ–घ्याच्चोक सडक

रुन्चेतको गण्डकी आधारभूत विद्यालयमा दुई कोठा भवन बन्ने

धार्चे गाउँपालिका वडा नं २ रुन्चेतस्थित गण्डकी आधारभूत विद्यालयमा दुई कोठे पक्क भवन बन्ने भएको छ । फ्रान्सको लेजामी दि लाप्राकको आर्थिक तथा प्राविधिक सहयोग र गणेश हिमाल एसोसिएशन, काठमाडौको

लाप्राकमा तमु प्ये ल्हु गाउँ एकाई समिति गठन

गोरखाको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा तमु प्ये ल्हु गाउँ एकाई समिति गठन भएको छ । विहिबार भएको गाउँ समाजको भेलाले बिसबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय गाउँ एकाई समिति

गोवध मुद्दामा एकजना कारागार चलान

गोवध मुद्दामा गोरखाका एक युवा कारागार चलान भएका छन् । गाई मारेको अभियोगमा कैद सजायँ फैसला भएका बारपाक सुलीकोट गाउँपालिका ७ बालुवा निबासी २७ बर्षका ठूलो कालो सार्कीलाई कारागार चलान

कांग्रेस नेताहरूलाई स्वर्णिम वाग्लेको म्यासेज- कांग्रेसमा रहन सकिनँ

अर्थशास्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले आफू कांग्रेसमा रहिरहन अब नसक्ने उल्लेख गर्दै नेताहरूलाई म्यासेज पठाएका छन्। वाग्लेले आज कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य

गोरखाका बनमा डढेलोे लाग्ने क्रम बढ्यो, डढेलो लगाउनेलाई ३ वर्ष कैद र ६० हजार जरिवाना

केही दिनदेखि गोरखाका बनमा डढेलोे लाग्ने क्रम बढेको छ । सुख्खायाम सुरु भएसँगै डढेलोे लगाउने क्रम बढेको हो । बन डिभिजन कार्यालय गोरखाका अनुसार अहिले दैनिकजसो जिल्लाका बिभिन्न स्थानीय तहबाट