
गोरखा जिल्लाको दुईलाख ५१ हजार २७ जनसंख्यामध्य हिन्दू धर्मावलम्बीको संख्या एकलाख ७५ हजार ६०४ रहेको छ । केही दिनअघि तथ्यांक बिभागले सार्वजनिक गरेको जाति, धर्म तथा भाषभाषीको जनगणना प्रतिवेदन अनुसार

गोरखामा लोक सेवाको निःशुल्क पूर्व तयारी कक्षा सुरु भएको छ । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा सोमबारबाट १५ दिने निःशुल्क पूर्व तयारी

गोरखामा नेपाल शारीरिक सुगठन तथा फिटनेश सघ गठन भएको छ । आइतबार बसेको संघको भेलाले ९ सदस्यीय कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा अंकित पाण्डे, सचिवमा पुष्कर गुरुङ

नेपाली समाज धेरै खालको विभेदबाट प्रताडित छ । महिला वा बालिका भएका कारण , दुर्गममा जन्मेका कारण , मधेसि भएका कारण , अपाङ्गता भएका कारण आदि ईत्यादी । त्यो भन्दा

उत्तरी गोरखाको धार्चे र चुमनुव्री गाउँपालिकालाई बिशेष क्षेत्र कायम गर्न गण्डकी प्रदेश सरकारले पहल गर्ने भएको छ । आइतवार आगामि आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशले

सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसय क्षेत्रमा

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा

गोरखाको अजिरकोट गाउँपालिका ३ भच्चेकमा नेपाली सेनाले संचालन गरेको बृहत स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकासँग सहकार्य गरेर संचालन गरिएको शिविरमा ४ सय ८१ महिला

जातीय भेदभाव तथा छुवाछुत कानूनीरुपमा उन्मुलन भएपनि व्यवहारमा नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमाआइतवार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रमका सहभागीहरुले सो कुरा