| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

धार्मिक विद्यालयको पढाइले सरकारी मान्यता नपाउँदा विद्यार्थी मर्कामा

केशव गुरुङ : गोरखा नगरपालिका–८ की सुक्रिया खातुन गोरखा मोर्डन बोर्डिङ स्कूलमा कक्षा आठमा पढ्छिन् । दिनभर विद्यालयकै अध्ययनमा व्यस्त रहने उनलाई बिहान पनि फुर्सद छैन । बिहान ६ बजे

दशैंका बेला गोरखामा वृहत लोकदोहोरी महोत्सव हुने

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा असोज २३ गतेबाट कार्तिक ३ गतेसम्म वृहत लोकदोहोरी महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल गोरखाले मंगलबार पत्रकार भेटघाटमा सो कुराको

लिगलिगकोट परिसरमा वृक्षारोपण

पालुङ्टारको ऐतिहासिक स्थल लिगलिगकोट परिसरमा मंगलवार वृक्षारोपण गरिएको छ । लिगलिगकोट बिकास अभियान र लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे नेपालको संयुक्त आयोजनामा वृक्षारोपण भएको हो । यसअघि सल्लाको रुख

जिप्रकाभित्र रहेको चम्किलो ढुंगाको परीक्षण रिपोर्ट दुई दिनमा आउने

प्रहरीले बरामद गरेको चम्किलो ढुंगाको मंगलवार परीक्षण भएको छ । खानी तथा भूगर्भ बिभागबाट आएको विज्ञ टोलीले ढुंगाको परीक्षण गरेको हो । दुई दिनभित्र परीक्षणको रिपोर्ट बुझाइने टोलीले जनाएको छ

लोक गायक रिजालको ‘अब त मै सानु रैन’ बोलको तीज गीत बजारमा

लोक गायक तथा लेखक घनश्याम रिजालको ‘अब त मै सानु रैन’ बोलको तीज गीत बजारमा आएको छ । रिजालसहित चोलेन्द्र पौडेल र लक्ष्मी वानियाँको स्वरमा सजिएको उक्त गीतमा वर्तमान देशको

प्रहरी कार्यालयमा रहेको क्वार्ज क्रिष्टल परीक्षण गर्न खानी विभागको टोली गोरखामा

प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल परीक्षणका लागि जिल्ला बाहिर लाने चर्चा चलिरहेका बेला यसको परीक्षण जिल्लामै हुने भएको छ । धार्मिक सम्पदा तथा महंगो बस्तु परीक्षणका लागि जिल्ला बाहिर लाने

‘मनिष’ पाम गाउँका एक्ला बालक

डिस्ट्रिक सोल्जर बोर्डको सहयोगमा २०१४ सालमा स्थापना भएको सिरानचोक गाउँपालिका वडा नं. २ पाम गाउँको समाजसुधार प्राथमिक विद्यालय २०६८ सालमा बन्द भयो । गाउँको विद्यालय बन्द हुँदाको पीडा मत्थर पार्न

भगवती पाण्डेलाई कारवाहीको माग गर्दै गोरखामा प्रदर्शन

विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई कारवाहीको माग गर्दै जिल्लाका मगर र तामाङ समुदायले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सोमवार नेपाल मगर संघ जिल्ला समन्वय

प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याऔँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याउनुपर्ने बताएका छन् । ‘हाम्रो योजना छनौट प्रक्रियालाई अझै वैज्ञानीक बनाउनुपर्नेछ’ उनले भने ‘आगामी वर्षदेखि

एमाले गण्डकी प्रदेशको अधिवेशन असोजमा

नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता हुने भएको छ । प्रदेश कमिटीको सोमबार बसेको बैठकले प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्ने निर्णय