
सहिद लखन गाउँपालिका वडा नं. ३ मा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यू भएको छ । शनिबार बिहान साँढे १० बजेतिर सिलिङबाट ढुंगा बोकेर मझुवादेउरालीतर्फ गइरहेको ध १ त १२५ नम्बरको

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा दिने उद्देश्यले नमूना जिल्लाहरू कायम गर्ने भएको छ । यस्ता जिल्लाका सबै बस्तीहरू, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरूमा गुणस्तरीय दूरसञ्चार सेवाहरू प्राविधिक रुपमा सम्भव

कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत जातका पाडीबाच्छी हुर्काउने जिल्लाका किसानले अनुदान रकम पाउने भएका छन् । कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम अन्तरगत प्रति पाडी बाच्छी दश हजारका

उत्तरी गोरखा स्थित छेकम्पारका वाङचुक राप्तेन लामा ‘काइन्डनेस एण्ड लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् । वोमन अफ द फ्यूचर नामक संस्थाले सिंगारपुरमा एक कार्यक्रम गरी मंगलवार लामालाई सम्मान गरेको

मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका वडा नम्वर ८ गोपालडाँडाका सिताराम नेपाली रहेको प्रहरीले जनाएको छ । गत

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी नवौ ओसन कप यू–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शुक्रवार पाँच खेल भएका छन् । पहिलो खेल सरस्वती मावि र रत्नराज्य मावि बीच भएको

गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको छ । यातायात व्यवस्था कार्यालय कास्की, नवलपुर र बागलुङमा गरी अहिलेसम्म करिब साढे ३ लाख सवारी साधन

गोरखाको सबै क्षेत्रमा एक वर्षभित्र केन्द्रीय प्रसारण लाइन पुग्ने भएको छ । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार केन्द्रीय प्रसारण लाइन पुग्न बाँकी रहेको सबै स्थानमा एक वर्षभित्र प्रसारण

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–५ बिहीका जेष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण भएको छ । गोरखा निर्वाचन क्षेत्र नम्वर १ का संघीय सांसद राजेन्द्र बजगाईको समन्वयमा ब्ल्याङ्केट वितरण गरिएको पूर्व वडाध्यक्ष सोनाम ग्याल्जेन

नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक