
युक्रेन–रुस युद्धमा परी गोरखाका एक सहित चार नेपालीले ज्यान गुमाएका छन । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज

बारपाक सुलिकोट गाउँपालिकामा भएको चौथो राष्टूपति रनिङशिल्ड प्रतियोगिताको उपाधि माझथर मावि स्वाँराले जितेको छ । बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोटमा भएको प्रतियोगिताको उपाधि माझथर मावि माविले जितेको हो । प्रतियोगितामा

सीप भएका जनशक्तिलाई रोजगारी दिने उद्देश्यका साथ भीमसेनथापा गाउँपालिकाले श्रमवैँक स्थापना गरेको छ । विभिन्न काम गर्ने सीप, दक्षता, योग्यता भएका जनशक्तिलाई आवश्यक परेका बेला सरकारी तथा गैरसरकारी संस्थामा रोजगारी

धादिङमा गोरखाको झल्को दिने गरी ‘रामशाह चौतारा’ बनाइने भएको छ । गोरखा नगरपालिकासंग भगिनी सम्बन्ध स्थापना गरेको त्यहाँको निलकण्ठ नगरपालिकाले गोरखाको झल्को दिनेगरी रामशाह चौतारा निर्माण गर्ने भएको हो ।

सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको

पालुङटार नगरपालिकाले २०८३ भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । अहिले बालमैत्री पालिका घोषणाको पहिलो चरणको तयारी सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । नगरपालिकाले

कर्णालीका भूकम्प पिडितका लागि ज्येष्ठ नागरिक जिल्ला संघ गोरखाले संकलन गरेको रकम त्यसतर्फ पठाइएको छ । जिल्ला संघले केही दिनअघि अभियानमार्फत संकलन गरेको दुईलाख २१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप
चीनको भ्रमणमा रहेको गोरखा चेम्बर अफ कमर्सको डेलिगेसनले नेपाल–चीन क्वारेन्टाइन समस्या समाधान गरिदिन आग्रह गरेको छ । सोमबार यिवुमा चिनियाँ अधिकारीहरूसँगको बैठकमा गोरखा च्याम्बरका प्रतिनिधिहरुले नेपाली उत्पादनहरू चीनमा भित्र्याउने क्रममा

यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान कुसुमाकर न्यौपानेलाई प्रदान गरिने भएको छ । तुलसीमान श्रेष्ठ स्मृति समाजले मंगलबार प्रेस विज्ञप्ति जारी गरी यसबर्षको सम्मान लोकसाहित्य अनुसन्धानमा दशकौंदेखि निरन्तर लागिरहेका नेपाली लोकगीतका

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति