| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

अन्तर मावि नृत्य प्रतियोगितामा शक्ति मावि प्रथम

गोरखा नगरपालिका स्तरीय अन्तर मावि नृत्य प्रतियोगितामा शक्ति मावि पाटेचौर पहिलो भएको छ । चेम्बर अफ कमर्स गोरखाको आयोजनामा सदरमुकामको हरमटारी खेल मैदानमा जारी ‘कृषि, पर्यटन प्रबद्र्धन मेला २०८०’ अन्तरगत

पाँच वर्षका लागि एमक्यापको म्याद थप

प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले प्रसिद्ध मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को म्याद पाँच वर्षका लागि थप गरिएको छ । यही पुस ५ गते बसेको

किचलोका कारण दुल्लभ माविमा आठ महिनादेखि व्यवस्थापन समिति गठन हुन सकेन

गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं १ घ्याम्पेशालस्थित दुल्लभ माध्यमिक विद्यालयमा आठ महिनादेखि व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालयतको आन्तरिक खिचातानी र अनावश्यक हस्ताक्षेपका कारण समिति गठन हुन ढिला

नेपाने माविका प्रधानाध्यापक चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर

सिरानचोक गाउँपालिका–१ केरावारी स्थित नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना

गोरखामा ज्यान मार्ने उद्योगको आरोपमा दुई पक्राउ

ज्यान मार्ने उद्योगको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–४ बेलटारका २९ बर्षिय कृष्ण भुजेल र वडा नम्वर १० धौखोला चारघरेका ६० बर्षिय तिलकबहादुर बिश्वकर्मा रहेको

हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा चुमनुव्रीका एक व्यक्ति पक्राउ

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ फिलिम बस्ने ४९ बर्षीया कान्छी गुरुङलाई हातपात गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय धनबहादुर गुरुङ रहेको प्रहरीले जनाएको

‘हेभिवेट’को चर्चाका बीच फुत्किसकेको अवसर किरणको पोल्टामा

गण्डकीमा राष्ट्रिय सभाको ३ सिटका लागि हुने निर्वाचनमा १ सय ७५ जनाको नाम सिफारिस गरेर केन्द्रको जिम्मा लगाएका कांग्रेस प्रदेश पदाधिकारी आफैं टिकट ल्याउन काठमाडौं धाइरहेका थिए । राष्ट्रिय सभाको

गोरखाका ५ विद्यालयलाई साढेँ दुई लाख बरावरको न्यानो कपडा र शैक्षिक सामाग्री बितरण

गोरखा नगरपालिका–१३ को मझुवा देउराली क्षेत्रमा रहेको पाँच वटा विद्यालयलाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरिएको छ । नेपाली सुत्रपात नामक गैर सरकारी संस्थाले बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोग

गोरखामा चोरी गरेको अरोपमा एक जना पक्राउ

गोरखा प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नं. ११ बस्ने २० वर्षीय निरज ढकाललाई चोरी गरेको आरोपमा प्रकाउ परेका हुन् । गत २१

गोरखा मेलामा कोसेली घरको अचारको आकर्षण

गोरखाको हरमटारी खेल मैदानमा जारी ‘कृषि, पर्यटन तथा व्यापार प्रबद्र्वन मेला–२०८०’ मा कोसेली घरको अचारले लोकप्रियता कमाएको छ । ओमन च्याम्बर अफ कमर्स गोरखाको ‘गोर्खाली कोसेली घर’ कार्यक्रमअन्र्तगत बनाइएका अचारका