| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

नेपाल रेडक्रस गोरखा शाखाको सभापतिमा बानियाँ

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको सभापतिमा भीमसेनकाजी बानियाँ निर्वाचित भएका छन् । यसअघिको समितिमा मन्त्री रहेका बानियाँ नयाँ कार्यकालका लागि सभापतिमा चयन भएका हुन् । कांग्रेस, माओवादी र एमालेको

गोरखामा दुई फरार अभियुक्त पक्राउ

बैकिङ्ग कसूर मुद्दामा फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगर पालिका वडा नं १ का ५२ वर्षीय रामकुमार भट्ट र पालुङटार नगरपालिका वडा नं १

लागु औषधसहित एक युवा पक्राउ

नियन्त्रित लागु औषध नियन्त्रण अभियानमा रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध कारोबारी एक युवालाई पक्राउ गरेको छ । पृथ्वीराजमार्गमा नियमित सवारी चेकजाँचका क्रममा आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट प्रहरीले भानु नगरपालिका

प्रदेश सरकार समक्ष विभिन्न माग राख्दै चुमनुब्रीका जनप्रतिनिधि

हिमालपारिको चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिले गण्डकी प्रदेश सरकारलाई भेटी गाउँपालिकाको समग्र विकासका लागि विभिन्न माग राखेको छ । केहीदिनअघि गण्डकी प्रदेश राजधानी पोखरा पुगेका अध्यक्ष निमा लामासहित वडाअध्यक्षहरुले मुख्यमन्त्री, भौतिक पूर्वाधार

पालुङ्टारको जग्गामा राजस्वको भार : पहिले आवास क्षेत्र बनाउन जोड, अहिले राजस्व तिर्न नसकेर बिजोग

पालुङ्टार नगरपालिका ८ का शिव ओलियाले एक ग्राहकलाई पाँच रोपनी जग्गा ११ लाखमा बिक्री गरे । राजिनामा पास गर्न मालपोतमा जाँदा प्रतिरोपनी ६ लाखका दरले मूल्य गरी दुईलाख रुपियाँ राजस्व

गोरखामा बहु बिवाह गरेको आरोपमा दुई जना पक्राउ

गोरखामा बहुविवाहको आरोपमा दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ८ स्थित रानिवनका ४६ वर्षीय ओमबहादुर खत्री र सोहि स्थानकी ३८ वर्षीय सोविता भट्टलाई पक्राउ गरिएको जिल्ला

छैठौँ स्थापना दिवसमा एम्बुलेन्स चालक संघद्रारा बिरामीलाई फलफूल वितरण

छैठौँ स्थापना दिवसको अवसरमा संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन जिल्ला शाखाले गोरखा अस्पतालमा उपचारत बिरामीहरुलाई फलफूल वितरण गरेको छ । बिहिबार बिहान आयोजित एक कार्यक्रमका बीच संघले अस्पतालको अन्तरङ्ग

सहिद लखनका विद्यालयहरुमा गुनासो सुनुवाई सम्बन्धी दुई दिने तालिम

सहिद लखन गाँउपालिका वडा नं. ७ स्थित दुई वटा विद्यालयका समिति, शिक्षक र विद्यार्थी प्रतिनिधिहरुलाई गुनासो सुनुवाई सम्बन्धी तालिम दिइएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालय (मोफा)को आर्थिक सहयोग र

बुंकोट हटियाबाट सालको अवैध चिरान काठ बरामद

सहिद लखन गाउँपालिका ८ (साबिक बुंकोट गाविस)को हटियाबाट अवैध रुपमा थुपारिराखेको सालको चिरान काठ बरामद भएको छ । बेवारिसे अबस्थामा थुपारिराखेको २४ थान(३१ क्युफिट) चिरान काठ गत मंगलबार बरामद गरिएको

गोरखामा माघ १६ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान

गोरखामा माघ १६ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार गोरखामा १६ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको नेपाली कांग्रेस गोरखाका सह—सचिव