
नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरु गर्ने भएको छ । स्थानीय तहहरुको समन्वयमा यही चैत्र २७ गतेबाट पदयात्रा सुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ ।गोरखाबाट सुरु हुने

पालुङटार नगरपालिका–९ सेराको गैरीचौर खेल मैदानमा वैशाख १ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको छ । न्यु ट्रयाक एण्ड सेराली युवा क्लवले नयाँबर्ष तथा चैतेदशैको उपलक्ष्यमा वैशाख १ गतेदेखि ४ गतेसम्म

सवारी ज्यान मुद्दाका प्रतिवादी राजेश परियार पुर्पक्षका लागि कारागार चलान भएका छन् । बुधबार जिल्ला अदालत गोरखाको आदेशले परियारलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । परियारले चलाएको बा ९१

रसुवा जिल्लाको केरुङ नाका हुँदै ल्याएको भन्सार छलीको सुनसहित गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका–७ लेरुका ३९ बर्षीय सोनाम दोर्जे लामा रहेको प्रहरीले जनाएको छ

प्रतिक्षा आले मगर : के तपाईले गोरखा अस्पतालबाट स्वास्थ्य उपचार कार्ड बनाउनु भएको छ ? छैन भने ढिला नगरी कार्ड बनाउनुस् र गोरखा अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा लिनुहोस् । गोरखा

बस चालकले आठ हजार रुपैयाँ र मोबाइल क्षतिपूर्ति पाउने भएपछि गोरखामा बुधबार दिनभर भएको यातायातको लफडा टुङ्गिएको छ । जिल्ला प्रहरी कार्यालयमा भएको सहमतिपछि यातायात मजदुरहरुले दिनभर बन्द गरेको यातायात

जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोका इश्वर बस्नेत कारागार चलान भएका छन् । ४१ बर्षीय बस्नेतलाई गोरखा जिल्ला अदालतले मंगलवार पुर्पक्षका लागी कारागार चलान गर्न आदेश

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गरेको भन्दै प्रहरीले दुई वटा जेसिभी र तीन वटा टिपर नियन्त्रणमा लिएको छ । मंगलवार बिहान गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदी किनारबाट

गोरखा नगरपालिका–७ डण्डीडाँडास्थित नवज्योती माध्यमिक बिद्यालयमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ । स्थानीय यूनाइटेड सेभेन युथ क्लबको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा मंगलवार कार्यक्रम भएको हो।

पालुङ्टार नगरपालिका ९ सिस्नेरीबेशी र रिपथोक क्षेत्र बिगत तीनदिनदेखि विद्युतविहिन बनेको छ । केहीदिनअघिको बर्षाका बेला बिग्रिएको विद्युत सेवा तीन दिन बितिसक्दा मर्मतसम्भार नहुँदा सो क्षेत्र अन्धकारमय बनेको स्थानीय शिव