| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

कांग्रेस, एमाले, माओवादी मिलेर संयुक्त सरकार बनाउनु जरुरी : पूर्व प्रधानमन्त्री भट्टराई

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादी मिलेर स्थिर सरकार बनाउनु जरुरी रहेको बताएका छन् । नेपाल समाजवादी पार्टीका भेला आयोजक समितिका संयोजकसमेत रहेका भट्टराईले गृहजिल्ला गोरखामा बिहिबार

दुई बर्षपछि पुन संचालनमा आउँदै मनकामना सुति कपडा उद्योग

बिगत दुई बर्षदेखि बन्द रहेको मनकामना सुति कपडा उद्योग पुनः संचालनमा आउने भएको छ । गोरखा नगरपालिका–११ मा रहेको उक्त उद्योग नयाँ व्यवस्थापन सहित पुनः संचालन गर्न लागिएको संचालक तुलसी

३८ जनाको मोतियाबिन्दुको शल्यक्रिया

गोरखा लायन्स आँखा सेवा केन्द्रमा संचालित मोतियाविन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । तीन दिनसम्म संचालन भएको शिविरमा ३८ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया भएको छ । २७ जना महिला र

दोस्रो पटक सगरमाथा आरोहण गर्दै छेकम्पारकी फुन्जो

चुमनुब्री गाउँपालिका छेकम्पारकी फुन्जो झाङ्मो लामा दोस्रो पटक सगरमाथा आरोहण गर्दैछिन् । आउँदो आइतवार सगरमाथा आरोहणका लागि जाने उनले बताइन् । विश्व खेलकुदमा स्की सम्बन्धी खेल सुरु भएको एकसय वर्ष

अंग्रेजी माध्यममा सञ्चालित विद्यालयलाई सघाउँदै जर्मन संस्था एसईएस

गोरखाका विद्यालयहरुमा अंग्रेजी भाषा सुधारका लागि जर्मन संस्था एसईएसले पहल सुरु गरेको छ । सिनियर एक्सपर्ट सर्भिस(एसईएस)ले विशेषगरी अंग्रेजी माध्यममा सञ्चालित विद्यालयहरुमा अंग्रेजी भाषा सुदृढिकरण गर्न सघाउन सुरु गरेको हो

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेद्वारा राजिनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि

बुबाको दाहसंस्कार गरेर फर्कदा त्रिशुलीमा बेपत्ता भएका बालकको शव फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको सिमलधाराबाट त्रिशुलीमा खस्दा बेपत्ता भएका

सिरानचोकभित्र योजना अलपत्र पार्ने निर्माण कम्पनीसँग पालिकाले सोध्यो स्पष्टीकरण, ठेक्का तोडेर कालोसूचीमा राख्न सक्ने चेतावनी

पालिकाभित्रका बिकासे योजना अलपत्र पार्ने निर्माण कम्पनीलाई सिरानचोक गाउँपालिको स्पष्टीकरण सोधेको छ । गत चैत्र १४ गते सूचना जारी गर्दै पालिकाले सात दिनभित्र स्पष्टिकरण बुझाउन भनेको हो । सिरानचोक चक्रपथ

कारागारका कैदीबन्दीहरुका लागि आध्यात्मिक प्रवचन कार्यक्रम

जिल्ला कारागार गोरखामा रहेका कैदीबन्दीहरुको लागि संचालित तीन दिने आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबारदेखि सुरु गरेको तीनदिने प्रवचन मंगलबार सम्पन्न भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेलाई गोरखा नगरपालिकाले ५० हजार राहत दिने

गत शनिबार बिहान त्रिशुलीमा भएको ट्याक्सी दुर्घटनामा जीवन गुमाएकाहरुको परिबारलाई गोरखा नगरपालिकाले राहत रकम दिने भएको छ । पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जना