
जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका आरुघाट गाउँपालिका वडा नं. ८ रातमाटेका चित्र बहादुर थापालाई कारागार चलान गरिएको छ । ४० बर्षीय थापालाई गोरखा जिल्ला अदालतको आदेश अनुसार आइतबार पुर्पक्षका

नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गोरखाको नयाँ कार्यसमिति चयन भएको छ । सोमवारको भेलाले तुलसीराज धितालको संयोजकत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको

पूर्वाधार विकास कार्यालय गोरखाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजना तथा नागरिक समाज सञ्चार नेटवर्कको सहजीकरणमा पूर्वाधार विकास कार्यालय गोरखाले आर्थिक बर्ष

जिल्लाको यस बर्षको आठ कक्षाको परीक्षाको नजिता सार्वजनिक भएको छ । शहिदलखन गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले आइतवार नजिता सार्वजनिक गरेका हुन् । गोरखा नगरपालिकामा ५६.२३ प्रतिशत परीक्षार्थी उत्र्तीण भएका

ऐतिहासिक महत्व बोकेका स्थानको पर्यटन विकास गर्ने लक्ष्यका साथ नेपाली सेनाले गोरखा दरबारदेखि जीतगढीसम्म पदयात्रा सुरु गरेको छ । आठदिने ऐतिहासिक पदमार्गको यात्रामा सहभागी नेपाली सेनाका टोलीलाई मंगलबार गोरखा दरबारमा

गोरखामा आजबाट प्रथम अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु हुँदै छ । जिल्ला भलिबल संघ गोरखाले जिल्लामा पहिलो पटक अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको

गोरखा क्याम्पसमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ । सामाजिक बिकास कार्यालय गोरखाको आयोजना तथा क्याम्पसको समन्वयमा आइतवार कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी तथा

महिला उद्यमीलाई लक्षित गरी जिल्ला सदरमुकाममा भएको एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोरखा उद्योग वाणिज्य संघ र एभरेष्ट बैंक गोरखा शाखाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो

बिगत करिब २५ बर्षदेखि धुले र हिले सडकको सकसपूर्ण यात्रा गर्न बाध्य कट्टेलडाँडा, आमडाँडा क्षेत्रका बासिन्दाले अब कालोपत्रे सडकमा यात्रा गर्न पाउने भएका छन् । गोरखा नगरपालिका वडा नं ८

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–८ दुभार स्थायी घर भई हाल तनहूँको व्यास नगरपालिका बस्दै आएका ३५ बर्षीय