| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

हराएको १९ थान मोवाइल प्रहरीले सम्बन्धित धनीलाई बुझायो

हराएको १९ थान मोवाइल फेला पारी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । बिभिन्न मिति र स्थानबाट हराएका स्यामसुङ, रेड मी, ओपो, भिभो, रियल मी लगायतका कम्पनीको मोवाइल फेला पारी सम्बन्धित

सातै प्रदेशमध्य गण्डकी प्रदेशको धितो बन्धक बापतको राजस्व उच्च, ब्लु इनर्जी प्रालिले ति¥यो ४९ लाख रुपैयाँ राजस्व

गण्डकी गाउँपालिका १ बुटारस्थित त्रिशुलीमा सञ्चालन गर्न लागिएको सुपर त्रिशुली जलविद्युत आयोजनाको प्रवद्र्धक ब्लु इनर्जी कम्पनी प्रालिले धितोबन्धकबापत ४९ लाख रुपैयाँ राजस्व तिरेको छ । गण्डकी प्रदेश सरकारको राजपत्रमा प्रकाशित

पालुङ्टारमा आँखा जाँच शिविर सम्पन्न, एक हजार बढीले सेवा लिए

पालुङटारमा २ दिने निशुल्क वृहत आँखा जाँच शिविर तथा मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार कर्माफ्लाइट्स फाउन्डेशन नेपाल कास्की पोखराको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा

गोरखामा आत्महत्या दुरुत्साहन आरोपमा चार जना पक्राउ

सिरानचोक गाउँपालिका–७ अमिलेडाँडाका ७१ बर्षीय मनबहादुर खड्का गत शनिवार घर नजिकै खनायोको रुखमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परे । आत्महत्या गर्न दुरुत्साहन दिएको भन्दै मृतकका छोराले दिएको जाहेरीको

लागुऔषधसहित दुई व्यक्ति पक्राउ

आबुँखैरेनीमा लागुऔषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय आबुँखैरेनीले विभिन्न समयमा लागुआषधसहित दुईजनालाई पक्राउ गरेको हो । सोमबार तनहुँको आबुँखैरेनी गाउँपालिका वडा नं ४ स्थित पृथ्वी राजमार्ग

परिबारका सबै गुमेपछि किरिया बस्दै बबिता

कलेजो र पित्तथैलीको क्यान्सरसंग १३ महिना लामो लडाइँ हारेपछि श्रीमान शंकर रोकाको गत शुक्रबार निधन भयो । पशुपति आर्यघाटमा उनको दाहसंस्कार सकेर फर्कने क्रममा शनिबार विहान पाँच बजे त्रिशुलीमा ट्याक्सी

बुंकोट स्वास्थ्यचौकी पुनर्निर्माणका लागि ४० लाख विनियोजन

आगलागीबाट क्षति भएको शहिद लखन गाउँपालिका–७ बुंकोट स्वास्थ्यचौकी भवन पुनर्निर्माणका लागि ४० लाख रकम बिनियोजन भएको छ । गण्डकी प्रदेश सरकारको विपद व्यवस्थापन कोषबाट उक्त रकम बिनियोजन भएको हो ।

भवानी क्याम्पस पालुङ्टारमा इ–लाइब्रेरी स्थापना

पालुङटार नगरपालिकामा अवस्थित भवानी बहुमुखी क्याम्पसमा प्रविधीमैत्री पुस्तकालय स्थापना गरिएको छ । करिब दुईलाख ५० हजार अनलाइन र एक हजार ५ सय अफलाइन पुस्तकसहित सो क्याम्पसमा पुस्तकालय स्थापना गरिएको हो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

आइतबार स्थिर रहेको सुनको भाउ सोमबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा

मनकामनामा जीप दुर्घटनाका चालक बिरुद्ध मुद्दा दर्ता

शनिबार मनकामना जादैँ गर्दा दुर्घटना भएको स्कोरपिओ जीपका चालक बिरुद्ध मुद्दा दर्ता भएको छ । पुर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–४ का ४७ बर्षीय वेगबहादुर क्षेत्री बिरुद्ध सवारी ज्यान कसूर