| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

सुन ८ सय बढ्यो

 मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ ।

बूढीगण्डकीले रित्यायो आरुघाट : चारसय बर्षको बिरासत बोकेको आरुघाट सुनसानप्राय

शिव उप्रेती । धेरै प्राचीन बजार हो आरुघाट । दुईसयबर्षअघि बजार बसेको प्रमाण आरुघाटबासीसंग छ ।सदरमुकाम(गोरखाबजार)पछिको दोस्रो ठूलो बजार भनेर केही अघिसम्म आरुघाटलाई चिनिन्थ्यो । तर जब १२०० मेगावाटको बूढीगण्डकी

सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गर्न माग

अनाथ, असहाय र अशक्तहरुको व्यवस्थापनका लागि जिल्लामा ‘सडक मानव व्यवस्थापन तथा उद्धार राहतका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया’ विषयक कार्यक्रम सम्पन्न भएको छ । सोमबार सामाजिक बिकास कार्यालय गोरखाको आयोजना तथा मानव

२ सय रुपैयाँ बढ्यो सुन

 सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

छाना छाउन नहुने सिरानचोकको जलेश्वरीदेवी मन्दिर

छाना नभएको मन्दिर भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर सिरानचोक गाउँपालिका–५ कटहरबारीमा बिनाछानाको सुनसरी जलेश्वरी देवीको मन्दिर छ । उक्त मन्दिरमा हालसम्म छाना छाइएको छैन । मन्दिरको माथिल्लो भाग

मनास्लु रुटलाई प्राथमिकतामा राखेर फोरजी सेवा बिस्तार हुँदै

राम्रोसंग मोबाइल पनि नचल्ने उत्तरी गोरखाको ल्हो र सामागाउँ, साम्दोमा फोरजी सेवा विस्तार हुने भएको छ । गण्डकी प्रदेशकै सबैभन्दा बिकट भनेर चिनिएको मनास्लु ट्रेकिङ रुट अन्तर्गतका गाउँबस्तीलाई प्राथमिकतामा राखेर

अबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे हुने

गोरखाको अबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे हुने भएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना–ए एफ आयोजना कार्यान्वय इकाई पोखराले उक्त सडक कालोपत्रे गर्न लागेको हो । सडक कालोपत्रेका लागि भिबिइपिएल–एसिपिएल जेभी

गोरखा लायन्स आँखा सेवा केन्द्रमा जोशी

गोरखा लायन्स आँखा सेवा केन्द्रको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले श्रवण कुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा अंजितबाबु श्रेष्ठ, सचिवमा

हज यात्रामा सहभागी हुनेलाई पुष्पगुच्छा दिएर बिदाई

गोरखाबाट हज यात्रामा सहभागी हुनेहरुलाई बिदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतवार एक कार्यक्रमका बीच उनीहरुलाई बिदाई गरेको हो ।प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुष्प गुच्छा दिएर उनीहरुलाई बिदाई

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानियो

विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले ३० मतलाई नै बहुमत घोषणा गरिदिएका हुन् ।  प्रदेशसभामा ६० सांसद छन् ।