
आठ हजार बढी बालबालिकालाई लक्षित गरी जिल्लामा पोलियो रोग बिरुद्धको आइपिभी खोप अभियान संचालन हुदैछ । यही जेठ १६ गतेदेखि जिल्लाभर एकै साथ खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालयले जनाएको

स्वास्थ्य सेवा बिस्तार गर्दै आएको गोरखा अस्पतालले आँखाको ओपिडी सेवा पनि सुरु गरेको छ । मंगलवारबाट आँखाको जाँच सेवा शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिदार्थ खनालले बताए ।

बैशाख शुक्ल चतुर्दशीको अवसर पारेर धार्चे गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले आज पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरु बन्द

जिल्लाको सदरमुकाम क्षेत्रका विजुली तारहरुको क्षमता बढाउने काम सुरु भएको छ । विद्युतको प्राविधिक घाटा न्युनिकरण गर्ने उद्देश्यका साथ सदरमुकाम क्षेत्रमा विद्युतीय तारहरुको क्षमता बृद्धि गर्न लागेको हो । पहिला

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको मुद्दाको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा आज अन्तरिम आदेश निरन्तरता

जिल्लाका तीन पालिका पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा भएका छन् । जिल्ला स्वास्थ्य कार्यलयका अनुसार आरुघाट गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा

भगिनी सम्बन्ध स्थापित भएको गोरखा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिकाले एक अर्काको जिल्लाको चिनो स्वरुप पार्क निर्माण गर्ने भएका छन् । निलकण्ठ नगरपालिकामा रामशाहको न्याय चौतारासहितको पार्क निर्माण कार्य अघि

बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकाका लागि निशुल्क छात्रावास संचालनमा ल्याएको छ । आइतवारदेखि छात्रावास संचालनमा ल्याएको पालिकाका शिक्षा संयोजक भीमकुमार श्रेष्ठले बताए । ‘अभिभावक नभएका तथा विपन्न परिवारका बालबालिकाहरु विद्यालय

लामो समयदेखि रिक्त रहेको गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसले नेतृत्व पाएको छ । सोही क्याम्पसमा बिगत २४ बर्षदेखि अध्यापनरत एकदेव अधिकारीलाई क्याम्पस सञ्चालक समितिले सोमबार क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको

मेलिना बराम ।बारपाक सुलिकोट गाउँपालिकाभित्र व्यवसायिक कफी खेती गरिने भएको छ । पालिका भित्रका विभिन्न वडाका कृषक समूह बनाई कफी खेती गर्न लागिएको हो । व्यवसायिक कफी खेतीका लागि आइतबार