
पालुङटार नगरपालिका ९ ढुंगेटारीमा निर्माण हुन लागेको मोटरेबल पुलको शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी पालुङटार नगरपालिका ९ का वडाअध्यक्ष भेजराज पाण्डेले सो पुलको शिलान्यास गरेका हुन्

प्रतीक्षा आले ।पालुङटार नगरपालिकाको सबै वडाहरु पूर्ण खोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा भएका छन् । पालिकाको स्वास्थ्य शाखाले गत शुक्रबार पालिका भरका १० वटै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता एवं

एकिकरण नेपाल गोरखाले जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा गोरखाको धार्चे गाउँपालिकामा सिकार्य वातावरण सुधार परियोजना संचालन हुने भएको छ । परियोजनाले

स्थानीय तहको संरचना बन्नुअघि अजीरकोट गाउँपालिकामा ३७ वटा विद्यालय थिए । सात बर्षको यो अवधिमा १३ वटा बन्द भए । अहिले २४ वटा मात्र विद्यालय सञ्चालनमा रहेको त्यहाँको शिक्षा शाखाले

भीमसेनथापा गाउँपालिकाले नगर प्रहरी राख्ने प्रक्रिया अघि बढाएको छ । एक जना नगर प्रहरी सहायक निरीक्षक, दुई जना नगर प्रहरी हवल्दार र ६ जना नगर प्रहरी जवान राख्न लागिएको पालिकाले

निर्माणाधीन अवस्थामा रहेका गोरखा जिल्लाभित्रका सडकहरु बर्खा अगावै व्यवस्थित गरी सहज आउजाउको व्यवस्था मिलाउन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाले माग गरेको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

विद्यालय उमेरका बालिकामा दबेर रहेका यौन तथा घरेलु हिंसाका घटना बाहिर ल्याउन गोरखा प्रहरीले बिशेष अभियान सुरु गरेको छ । बिगत एक सातादेखि ‘प्रहरीसँग एक दिन’ अभियान चलाएर प्रहरीले बालिकाभित्र

इकाइ खारेज गरेर कम्पनी स्थापना भएपछि बूढीगण्डकी जलविद्युत आयोजनाले गति लिन्छ कि भन्ने आशामा बसेका प्रभावित क्षेत्रका बासिन्दा काम ठप्प भएपछि झन् चिन्तित भएका छन् । शनिवार जिल्ला सदरमुकाममा पत्रकार

पौडी खेल्ने क्रममा डुवेर गोरखामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका–१ बिरौटा बस्ने १६ बर्षीय मनिष भन्ने मेष तामाङ र झापा जिल्ला घर भई हाल पालुङटार

गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा पुनः सुरेन लामिछाने निर्वाचित भएका छन् । प्रालिको शनिवार जिल्ला सदरमुकाममा सम्पन्न भएको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनमा निकटतम प्रतिस्पर्धी ताराबहादुर खड्कालाई ११