
फराकिला हिम नदी, आइसफलको घुमाउरो बाटो छिचोल्दै फुन्जो लामा ८८४८.८६ मिटर उचाइमा पाइला टेक्नेबित्तिकै आफूसँगै आएका गाइडलाई सोधिन्, ‘कति बज्यो ?’ गाइडले बिहानको साढे ६ हुन लागेको जनाउ दिए ।

गण्तन्त्र दिवसको अवसर पारेर पालुङटारको लिगलिगकोटमा प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश खेकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति गोरखा र जिल्ला कबड्डी संघको

गणतन्त्र दिवसको अवसरमा जिल्ला सदरमुकाममा दिप प्रज्वलन गरिएको छ । सोमवार रानीपोखरी परिसरमा रहेको पुष्कर तीर्थमा दिप प्रज्वलन गरिएको जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाले बताए । थापाको अध्यक्षतामा गत

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त भएको फैसला सुनाएको छ । ६० सदस्य प्रदेश सभामा बहुमतका लागि ३१ मत ल्याउनुपर्ने भन्दै सर्वोच्चले

प्रतीक्षा आले मगर ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ मा देशभरका ३९६ आधारभुत अस्पतालहरुको बालुवाटारबाट स्वीच थिचेर एकसाथ शिलान्यास गरेका थिए । दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्य

माओवादी केन्द्र गोरखा नगरपालिका वडा नम्वर ६ को वडा समिति गठन भएको छ । आइतवार भएको वडा सम्मेलनले भक्तराम रानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेको हो । जसको

गोरखा नगरपालिका वडा नं १२ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा चितवन मेडिकल हस्पिटलको प्राविधिक सहयोगमा शनिवार भएको शिविरमा ३ सय ६३ जनाले सेवा

नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ । प्रेस यूनियन गोरखाको आयोजनामा भएको कार्यक्रममा

बिगत पाँचर्षदेखि बन्द रहेको उत्तरी गोरखाको मुलाढाज्यान(ङुइला) नाका खुलेको छ । कोभिड संक्रमण फैलन सक्ने भन्दै २०७६ सालको पुस महिनादेखि चिनियाँ सरकारले एकतर्फी रुपमा बन्द गरेको चुमनुब्री ७ छेकम्पार र

उत्तरी गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बिओपी) स्थापना भएको छ । एकबर्ष लामो तयारीपछि आइतबार बिओपी स्थापना भएको हो । तिब्बतसंगको रुईला नाका नजिकै पर्ने चुमनुब्री गाउँपालिका १ साम्दोमा