
उत्तरी गोरखाको धार्चे गाउँपालिका पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा भएको छ । मंगलवार एक कार्यक्रमकाबीच पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो । पालिकाभित्र रहेका १६ देखि ५९

गण्तन्त्र दिवसको अवसर पारेर पालुङटारको लिगलिगकोटमा भएको प्रदेश स्तरीय महिला कबड्डी प्रतियोगिताको उपाधि कास्की जिल्लाले उचालेको छ । मंगलबार भएको फाइनल खेलमा बाग्लुङलाई हराउँदै कस्की बिजेता बनेको हो । पराजित

गणतन्त्र दिवसको अवसरमा गोरखा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी गोरखाले मंगलवार अस्पतालका ३३ जना बिमारीलाई फलफुल वितरण गरेको हो । बिमारीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ । अघिल्लो दिन १

१२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् । आयोजना निर्माणका

१७ औँ गणतन्त्र दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । मंगलवार प्रभातफेरीसँगै बिभिन्न गतिविधीहरु संचालन भएका छन् । जिल्ला प्रशासनबाट सुरु भएको प्रभातफेरी हरमटारी, बिसौनी, बसपार्क, ठुलोआँगन, तिनधारे, हुदैँ

टिप्परको ठक्करबाट अजिरकोट गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान ५ बजे काठमाण्डौँको स्वयम्बु नजिकै टिप्परले ठक्कर दिँदा अजिरकोट गाउँपालिका वडा नं ५ सौराका ३१ वर्षीय बिकास नेपालीको

चोरी गरी भेष बदलेर भाग्दै गरेको अवस्थामा गोरखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ३ बजे गोरखा नगरपालिका–६ कालिमाटी स्थित प्रविन मोबाईल पसलमा चोरी गरेर भाग्दै गरेको

१७ औँ गणतन्त्र दिवस, गोरखामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईएको छ । दिवसको अवसरमा मंगलबार बिहान प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो। सरकारी कर्मचारी, जनप्रतिनिधि, विद्यार्थी, स्थानीय लगायतको