| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

चीन सरकारले १ अर्बमा बनाउँदै सिँजाली मावि, दशैँपछि काम सुरु हुने

मेलिना बराम ।शहिदलख गाउँपालिका वडा नं. ४ ताक्लुङमा एकअर्ब रुपैयाँ लागतमा सिँजाली माध्यमिक विद्यालयको नयाँ संरचना बन्ने भएको छ । अत्याधुनिक सुविधासहितको सो संरचना चीन सरकारले बनाउन लागेको हो ।

द्रव्यशाह क्याम्पस गण्डकी प्रदेशकै उत्कृष्ट पाँचभित्र पर्न सफल

द्रव्यशाह बहुमुखी क्याम्पस गण्डकी प्रदेशभित्रका सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट पाँचभित्र पर्न सफल भएको छ । राष्ट्रिय शिक्षा पुरस्कारका लागि सिफारिस तथा प्रदेश शिक्षा पुरस्कार वितरण मापदण्ड २०८१ बमोजिम उक्त क्याम्पसले उत्कृष्ट

१५ वर्ष बित्यो, बसपार्कको बधशाला गफमै सीमित

प्रतिक्षा आले मगर ।गोरखा नगरपालिकाले सदरमुकामस्थित बसपार्कको तल रहेको बधशालालाई व्यवस्थापन गर्ने भनेर चर्चा चलेको झन्डै १५ वर्ष बितिसक्यो । हालसम्म न त बधशाला निर्माण भएको छ, न त त्यहाँका

पर्यटनसँग उठाएको मनास्लु संरक्षण क्षेत्रकै संरक्षण र विकासमा खर्च गर्ने

चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्रभित्र पदयात्रामा जाने पर्यटकसँग प्रवेश शुल्क उठाउने भएको छ । यसअघि यस्तो शुल्क लिने सुरुवात सालेखुम्बुको पासाङल्हामु गाउँपालिकाले गरेको थियो । चुमनुब्री गाउँपालिकाले पनि अब विदेशी

चुमनुब्री गाउँपालिकाले सुरु ग¥यो पर्यटकसँग शुल्क उठाउन

चुमनुब्री गाउँपालिकाले आफ्नो पालिका भ्रमणमा आएका पर्यटकसंग शुल्क लिन सुरु गरेको छ । गत गाउँसभामा निर्णय गरेअनुसार पालिकाले मंगलबारदेखि पर्यटन शुल्क संकलन गर्न सुरु गरेको हो । मंगलबार पहिलो दिन

तीन दिन विविध कार्यक्रम गरी संविधान दिवस मनाइने

यस बर्षको संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले तीन दिन विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ । गोरखा नगरपालिकाको

मेडिकल अधिकृत डा. कुशवाहमाथि कुटपिट

गण्डकी गाउँपालिका–१ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज मेडिकल अधिकृत डा. दिलिपकुमार कुशवाहमाथि हातपात भएको छ । सोमवार ताङ्लीचोक स्वास्थ्य चौकीमा बिरामी जाँच्ने क्रममा आफूमाथि हातपात भएको कुशवाहले दरौँदीलाई बताए

दरौँदी दैनिकको २७ औँ वार्षिकोत्सव : गोरखाको पत्रकारिताको असल नेतृत्व गर्न सुझाव

गोरखाबाट प्रकाशित पहिलो समाचारमुलक पत्रिका दरौँदी दैनिकले आफ्नो २७ औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार ‘पत्रकारिताको वर्तमान अवस्था’ विषयक मिडिया सम्वाद कार्यक्रम आयोजना गरेर दरौँदीले आफ्नो वार्षिकउत्सव मनाएको हो ।

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब  ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१

गाउँमा भन्दा कुपोषणको समस्या सहरमा धेरै

प्रतिक्षा आले मगर ‘गाउँमा भन्दा सहरी क्षेत्रमा कुपोषणका केसहरु धेरै देखिएको छ, । सहरका शिक्षित र हुनेखानेवर्गले छोराछोरीलाई पत्रु खाना खुवाएका कारण उनीहरुमा कुपोषण देखिएको हो । गाउँघरका बालबच्चाले स्थानीय