
धानमा आत्मनिर्भर गोरखामा गत बर्ष ४१ हजार ९६८ मेट्रिक टन धान उत्पादन भएको छ । ३८ हजार ५ सय ३२ मेट्रिक टन बर्षे धान र ३ हजार ४ सय ३६

शारीरिक तथा मानसिक रुपमा अपाङ्गता भएकी महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ का २७ बर्षीय सुनिल परियार रहेको जिल्ला प्रहरी कार्यालय

चाडपर्वमा हुन सक्ने अपराधिक क्रियाकलापलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालयले बिशेष सुरक्षा रणनीति तयार गरेको छ । नियमितभन्दा ड्यूटी थप गरिएको र जनशक्ति पनि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव

गोरखा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराई दैनिक कार्य संचालन गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले माग गरेको छ । मंगलवार गोरखा नगरपालिकाका मेयर कृष्ण रानालाई ज्ञापन पत्र बुझाउँदै

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा संचालित ‘सामा मानी सांस्कृतिक महोत्सव’ सम्पन्न भएको छ । विभिन्न संस्कृतिक नाँचहरु प्रदर्शन गरेर गत कात्तिक ७ देखि सुरु भएकोे महोत्सव मंगलबार सम्पन्न भएको हो

छिमेकी जिल्ला नवलपरासीमा अफ्रिकन स्वाइन फिवर देखिएको भन्दै गोरखामा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सार्वजनिक सूचना जारी गर्दै जिल्लाका बंगुरपालक

सहिदलखन गाउँपालिकाको आयोजनामा भएको चौँथो राष्ट्रपति रनिङ शिल्डको उपाधी रामेश्वरी माविले हात पारेको छ । गत आईतबारदेखि सुरु भएको प्रतियोगितामा ११ स्वर्ण २ रजत र २ कास्य गरी कुल १५

नेपाल प्रहरीको हटलाइन नम्वर १०० मा नेपाल टेलिकमको पोष्टपेड नम्वरबाट फोन लाग्दैन भन्ने सुन्दा अचम्म लाग्ला । यो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । तर यो समस्या अन्यत्र नभई

भिमसेन थापा गाउँपालिका १ मसेलस्थित चण्डेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । स्थानीय बिजयराज अधिकारीले विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई पोशाक वितरण गरेक हुन् । बाल कक्षादेखि ५

गत बर्ष फ्रिज गएको आलु प्रवद्र्धन कार्यक्रम यसबर्ष भने कार्यान्वयनमा आउने भएको छ । उक्त कार्यक्रमका लागि चालु आव एक करोड एक लाख रकम विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको