
यसबर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियान्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ ।दण्डपाणि अज्र्याल स्मृति केन्द्रका अध्यक्ष ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा यही फागुन ११ गते बसेको बैठकले

महिला उद्यमी संघ, गोरखाको स्थापना दिवसको उपलक्ष्यमा बालमन्दिरका अनाथ बालबालिकालाई सहयोग गरिएको छ । संघले सोमबार बालमन्दिर माविस्थित अनाथ आश्रममा बस्ने बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरेको हो । सो अवसरमा

जिल्लामा जारी गोर्खालि रनिङ कप अन्तरगत आज (मंगलबार) सेमिफाइनल खेलहरु हुँदै छ । सेमिफाइनलको पहिलो खेल दिउँसो १ बजे चाइनिजधारा परिवार र समिचौर युवा परिवार छेवेटारबीच हुने आयोजक हरमटारी क्लवले

नेपाली कांग्रेसले स्थानीय तह समन्वय विभागमा गोरखाका राजु गुरुङलाई मनोनित गरेको छ । सभापति शेरबहादुर देउवाले सिरानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङलाई मनोनित गरेका हुन् । नेपाली कांग्रेसले सोमबार प्रेस विज्ञप्ति

प्रतिक्षा आले ।चालु आर्थिक बर्षको दोस्रो चौमासिक नसकिँदै सहिदलखन गाउँपालिका वडा नं ७ ले भौतिक पूर्वाधार निर्माणका सबै योजनाहरु सम्पन्न गरेको छ । उपभोक्ता समितिमार्फत हुने सबै योजनाहरु माघ मसान्तभित्रै

अफ्रिकन स्वाइन फिवरको संक्रमणबाट गोरखा नगरपालिकामा २० भन्दा धेरै बंगुर मरेका छन् । गोरखा नगरपालिकाको वडा नम्वर ६ र ७ मा उक्त सङख्यामा बंगुरहरुको मृत्यु भएको भेटेनरी अस्पताल तथा पशु

१२० औं रोटरी डेका अवसरमा रोटरी क्लव अफ गोरखाले सम्पदा पदयात्रा गरेको छ । ऐतिहासिक सम्पदा गोरखा दरबारबाट अर्को ऐतिहासिक तथा पुरातात्विक सम्पदा उपल्लोकोट र बज्रभैरवसम्म सम्पदा पदयात्रा गरेको क्लवका

ऐतिहासिक जिल्ला गोरखाको संस्कृतिको अध्ययन गर्न आसामका नेपाली संस्कृति संरक्षणकर्मी गोरखा आएका छन् । ‘नेपाली संस्कृति सुरक्षा परिषद आसामका अध्यक्ष लीलबहादुर प्रधान, महासचिव वीरेन्द्र राना मगर नेतृत्वको १३ जनाको टोली

जिल्लामा जारी नवौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता अन्तरगत क्वाटर फाइनलको खेलहरु सुरु भएको छ । प्रतियोगिताको पाँचौँ दिन आईतबारबाट क्वाटर फाइनल खेलहरु सुरु भएको हो । जसअन्तरगत पहिलो खेल

रित्तिदैँ गरेको पहाडको विषयवस्तुलाई समेटेर बन्न लागेको चलचित्र ‘पहाड’को छायाङ्कनशुक्रबारबाट आरम्भ भएको छ । नेपालका बरिष्ठ चलचित्र निर्देशक तथा अभिनेता तुलसी घिमिरेको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको छायाङ्कन गोरखामा