
कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै

सगरमाथा आरोहणको लक्ष लिएर आधार शिविरबाट उक्लिनु भएकी आरोही सर्मिला लामा आठ हजार मिटरसम्म पुगेपछि शरीरले साथ नदिँदा उहाँचुचुरो नजिकैबाट फर्कनु भयो ।करिव २० लाख रुपिया खर्चेको आरोहण सफल बन्न

आरुघाट गाउँपालिका वडा(१० चनौटेमा रहेको रमाइलो डाँडामा भ्यू टावर र पार्कको बन्ने भएको छ । भ्यू टावरं निर्माणका लागि गाउँपालिकाले १० लाख र संघिय सरकार अन्र्तगतको पर्यटन मन्त्रालयबाट १२ लाख

गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारको आहाले (कैलाशडाँडा)मा गोरक्षनाथ राजविद्या शक्तिकेन्द्र पिठको शिलान्यास गरिएको छ । आईतवार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उक्त पिठको शिलान्यास गरेका हुन्

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा कमिलाको जस्तै लस्करै मान्छेका ताँती देखिन थालेपछि पर्यटन व्यवसायीहरुले लगानी गर्न उत्सुक भएका छन् । केबलकार, जिपलाइन, स्विमिङ पुलसहित रिसोर्ट बनाउन निजी स्तरबाट अर्बौ रुपियाँ खर्च

तनहुँको आँबुखैरेनी बजारमा सुविधा सम्पन्न पार्टी प्यालेस संचालनमा आएको छ । करिब तीन करोड लगानीमा निर्माण भएको माई छिम्केश्वरी पार्टी प्यालेस स्विमिङ पुल एण्ड लजको बिहिवार एक कार्यक्रमका बिच गाउँपालिका

फाल्गुन कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ। यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि सुरु भएको

सिरानचोक गाँउपालिका वडा नं १ मा १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार विषयक वक्तृत्वकला प्रतियोगितामा शिवशक्ति महिला समूहकी रुकमाया रेग्मी पहिलो

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ। बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च