| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

गोरखा संग्रहालयमा शैक्षिक भ्रमण आउनेहरु बढे

केशव गुरुङ : शैक्षिक भ्रमण सुरु भएसँगै गोरखा संग्रहालयमा आउने विद्यार्थीको संख्या बढ्न थालेको छ । कोभिड महामारीका अवस्था सामान्य बन्दै गएसँगै संग्रहालय घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको

गतवर्षको प्रगती समीक्षा गर्दै गोनपा

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को प्रगती समिक्षा कार्यक्रम गरेको छ । नगरपालिकामा आईतवार एक कार्यक्रमको आयोजना गरी १४ वटै वडा, नगरपालिको सम्पूर्ण शाखाले गत वर्ष संचालन गरेको कामको समिक्षा

शिक्षक सेवा आयोगको विज्ञापन मंसिरमा खुल्ने

शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन आगामी मंसिर महीनामा खुल्नेछ । खुला विज्ञापनको सामान्य

मतदाता नामावली संकलन टोली मंसीरदेखि गाउँ–गाउँ जाने

चुनाब नजिकिँदै गर्दा मतदाता नामावली संकलन गर्ने टोली मंसीरको पहिलो सातादेखि सबै पालिकामा जाने भएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा मददाता नामावली संकलन सुरु गर्नेगरी टोली गाउँगाउँमा जान

जनगणनामा गणकलाई चुमनुब्रीबासीले जाति चुम्बा, भाषामा नुब्री लेखाउँदै

यसअघिको जनगणनामा जात र भाषा ‘तामाङ’ उल्लेख गरी सूचीकृत भएका गोरखाको हिमाली क्षेत्रका बासिन्दाले यसपटक आफ्नै जात र भाषा लेखाएका छन् । जनगणनाको क्रममा साबिक चुम्चेत र छेकम्पार गाविसका बासिन्दाले

अष्ट्रेलियाको प्रतिष्ठित संस्था आइसानाको सचिबमा पहिलो पटक नेपाली, गोरखाका बञ्जारा चयन

अष्ट्रेलिया स्थित अन्तराष्ट्रिय शिक्षा क्षेत्र र अन्तराष्ट्रिय बिद्यार्थीहरूको बृहत्तर हितमा काम गर्ने संस्था आईसानाको सचिवमा गोरखाका शिब बञ्जारा चयन भएका छन् । लामो समय देखि त्यहाँ बस्दै आएका बञ्जारा उक्त

आफूखुशी गर्ने बालविवाह बढ्यो

नेपालमा आफूखुशी गर्ने बालविवाहको दर बढेको सरोकारवाला निकायहरुले बताएका छन्। विहीबार भएको बालविवाह अन्त्यको लागि बालिका शिक्षा सुदृढिकरणका लागि अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकाय तथा संघसंस्थाहरुले भागेर गर्ने बालविवाह बढेको बताएका

नेपाल एकीकरणका ऐतिहासिक पात्र बिसे नगर्चीको नाममा झापामा पुरस्कार स्थापना

नेपाल एकीकरणका ऐतिहासिक पात्र बिसे नगर्चीको नाममा झापामा पुरस्कार राशी स्थापना गरिएको छ । तत्कालीन समयमा राज्य एकीकरण अभियानका अभियन्ता, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आर्थिक सल्लाहकार विसे नगर्चीको योगदानलाई सम्मान गर्न

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

माध्यमिक शिक्षा परीक्षाको सन्चालन, समन्वय र व्यवस्थापनको काम गर्ने राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले सार्वजनिक सूचना प्रकाशित गरी आगामी

सञ्चारकर्मी गुरुङद्धारा चेपाङ बालवालिका पढ्ने तोमनडाँडा विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना

सञ्चारकर्मी देवराज गुरुङले आफ्नो हजुरवुवा स्वर्गीय सोम बहादुर गुरुङको स्मृतिमा गाउँकै विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन् । गुरुङले निम्नवर्गका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षामा सहयोग पु¥याउने हेतुले गाउँकै तोमनडाडाँ आधारभुत विद्यालय गण्डकी