
राष्ट्रिय गौरबको रुपमा रहेको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना क्षेत्रमा पर्ने घर गोठको मुआब्जा बितरण अझै हुन सकेको छैन । ह्रासकट्टी गर्ने कि नगर्ने भन्ने विषयमा अर्थमन्त्रालयले निर्णय नगर्दा

पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा

पछिल्लो समय पाकिस्तानले चीनसँग विभिन्न क्षेत्रमा सहकार्य बढाएको छ । चीन पाकिस्तान आर्थिक करिडोरका नाममा चीनले पाकिस्तानमा ऋणको वर्षा गरेको छ । यति गहिरो सम्बन्ध बनाएका बेला पनि चीनले पाकिस्तानलाई

काठमाडौँ — तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले स्थानीय दुई विद्यार्थीलाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि आठ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले त्यसका लागि

गोरखाका दुई सय भन्दा बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । गोरखा सदरमुकाममा शनिबार गोरखा समाज युकेद्धारा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन्

विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ । मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो

एकिकरण नेपाल गोरखाको आयोजनामा गोरखामा ४ दिने विपद जोखिम न्यूनीकरण सम्बन्धिे प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । एइआइफ अवार्ड फन्ड अन्तरगत अमेरिकन दुतावासको आर्थिक सहयोगमा संचालित उक्त तालिममा गोरखा

धार्चे गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत एक हजार भन्दा बढी बालबालिका स्पोरन्सरसीप सेवाबाट लाभान्वित हुने भएका छन् । गाउँपालिका भित्रका वडा नं ५, ६ र ७ का प्राथमिक तहमा अध्ययनरत बालबालिका

हिजो मंगलबार अंग्रेजीको बिषयको परीक्षा, ७० बर्षकी विष्णुमाया गुरुङलाई लेख्न हम्मेहम्मे भयो । मंसीरको जाडोमा पनि निधारमा चिटचिट पसिना निकाल्दै उनी कक्षा एकको परीक्षा दिँदै छिन् । ‘छ्याः पसिनै पो

नेपालमा मदिरा र बियरले अन्तःशुल्क राजस्वमा बढी योगदान गर्ने गरेको पाइएको छ । आन्तरिक राजस्व विभागको आंकडा अनुसार आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा अन्तःशुल्क राजस्व संकलन ८१ अर्ब