| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

मनकामना बहिरा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण

गोरखाको मनकामना बहिरा माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ । मानव सेवा समाज अष्ट्रेलियाका संस्थापक केपी सेढाँइको अनुरोधमा अमेरिका बस्ने अभानी कंडेल पाण्डेले टिकटक बाट सहयोग गरेको रकमले

पूर्वावश्यक पाठ्यक्रमको परीक्षा पुस ५ गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रमको परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले वि.सं. २०७८ सालमा सञ्चालन गर्ने पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा आगामी पुस पाँच गतेदेखि १० गतेसम्म हुने जनाएको

गोरखामा अनेरास्ववियुद्धारा जेब्राक्रस निर्माण

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गोरखाद्धारा जेब्राव्रmस निर्माण अभियान सुरु गरेको छ । गोरखा नगरपालिकाको महालक्ष्मी मावि जाने सडकमा आइतबार जेब्राक्रस निर्माण गरेर

जातीय विभेदमुक्त अभियानमा साथ र सहयोग गरौँ

अत्यन्त खरो विश्लेषक भनेर चिनिएका कुन्साङ काका(खगेन्द्र संग्रौला)ले आद्यात्मिक पण्डित नारायण पोखरेलको आलोचना गर्दैनथे, उल्टै प्रशंसा गर्थे । एक प्रखर भौतिकवादी चिन्तकले विश्व हिन्दू महासंघका अध्यक्ष समेत रहेका पण्डित पोखरेलको

सिरानचोकमा एक हजार भन्दाबढिको निशुल्क आँखा जाँच, ३७ जनाको शल्यक्रिया

सिरानचोक गाउँपालिकाका एक हजार दुई सय छ जनाको निशुल्क आँखा जाँच गरिएको छ । मंसीर १४ गतेदेखि २३ गते सम्म भएको शिविरमा १८ जना महिला र १९ जना पुरुष गरी

२३२ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ४७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालको संविधान र मौलिक हक

यदुप्रसाद अधिकारी : मानव अधिकार : मानिसले जन्मेदेखि नमरुन्जेलसम्म मानवको रुपमा उपभोग गर्न पाउने अधिकार नै मानव अधिकार हो । मानव सभ्यताको उत्कृष्ट उपहार पनि हो । मानव जातिले सम्मानपूर्वक

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’का लागि प्रस्ताव आह्वान

मङ्सिर २३ गते । सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयलाई भौतिक सुविधा विस्तारलगायत अनुदान पाउन स्थानीय तहमार्फत प्रस्ताव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा

गोरक्षनाथ वैदिक गुरुकुललाई न्यानो कपडा प्रदान

गोरखा नगरपालिका वडा नं ६ मा रहेको गोरक्षनाथ वैदिक गुरुकूल विद्यालयलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ । निर्माण व्यवसायी संघ जिल्ला समिति गोरखाले बुधबार गुरुकुललाई कपडा हस्तान्तरण गरेको हो ।

चीनबाट फर्किएका एमबीबीएसका विद्यार्थीहरूद्वारा इन्टर्नशिप सुविधाको माग गर्दै विरोध प्रदर्शन

चीनबाट फर्किएका एमबीबीएसका विद्यार्थीहरूले इन्टर्नशिप सुविधाको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । सन् २०२० को शुरुमा कोरोना भाइरसको प्रकोपका कारण चीनबाट एमबिबिएसको पाठ्यक्रम पूरा नगरी स्वदेश फर्किन बाध्य नेपाली