
गाउँमै सिभिल ईन्जिनियरिङ पढाई हुने भएपछि चर्को शुल्क तिरेर पढ्नको लागि शहर धाउनुपर्ने बाध्यता हटेको छ । गोरखाको सहिद लखन गाउँपालिमा वडा नं ९ स्थित नाम्जुङको जनशक्ति माविमा सिभिल ईन्जिनियरिङ

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाले अध्यक्ष भएपछि बुझेको पहिलो महिनाको पारीश्रमिक विद्यालयलाई दिएका छन् । आफुले पहिले अध्ययन गरेको गोरखाको गण्डकी गाउँपालिका ७ को ज्ञानमार्ग माविलाई उनले ३६ हजार

आफूलाई महिला भएकै कारण प्रधानाध्यापक पदबाट हटाइएको गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माविको प्रअबाट भर्खरै हटाइएकी साधना त्रिपाठीले आरोप लगाएकी छिन् । महिलाले प्रधानाध्यापक पद सम्हाल्न सक्दैन भन्दै बारम्बार प्रअ

गोरखाको भिमसेन थापा गाउँपालिका ७ मा रहेको सरस्वती मावि बोर्लाङमा सिभिल इन्जिनियररिङ पढाई हुने भएको छ । प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद् टेक्स महाशाखाले मंगलवार विद्यालयलाई डिप्लोमा इन सिभिल

एकीकरण नेपाल गोरखाको आयोजनामा गोरखामा पुस्तकालय व्यवस्थापन सम्वन्धी दुईदिने तालिम सुरु भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र जिल्लाका ८ स्थानीय तहहरुसंगको सहकार्यमा पुस्तकालय व्यवस्थापन तालिम

गोरखा सदरमुकामस्थित शक्ति मावि र महेन्द्रज्योति माविलाई ब्याग बितरण गरिएको छ । इमेज इन्स्टिच्यूट प्रालिले आफ्नो स्थापना भएको नवौं बर्ष पूरा गरी १० औँ बर्षमा प्रवेश गरेको अवसरमा दुई विद्यालयमा

गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माध्यमिक विद्यालयमा प्रधानाध्यापक परिवर्तन गरिएकोप्रति नेपाल शिक्षक संघ गोरखा नगरपालिकाको नगर समितिले विरोध जनाएको छ । यसअघिकी प्रधानाध्यापक साधना त्रिपाठीलाई हटाई विद्यालयकै कनिष्ट शिक्षक पूर्णकुमार

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा

माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने

माध्यमिक शिक्षा परीक्षा एसईई २०७८ को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा ११ मा भर्ना पाउनका