| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

रोटरी क्लव गोरखाद्धारा आइशोलेसन सेन्टरमा स्वास्थ्य सामग्री सहयोग

रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।झुल, ब्रस, साबुन लगायत सरसफाईको ५० सेट सामग्री सहयोग गरिएको रोटरी क्लव अफ गोरखाका

स्वास्थ्य सामग्री एकद्धार प्रणालीबाट सहयोग गर्न गोरखा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले एकद्धारा प्रणालीबाट सहयोग गर्न आग्रह गरेको छ । कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि बिभिन्न ब्यक्ति संघ संस्थाले आफुखुसी स्वास्थ्य सामग्री बितरण गरिरहेको सन्दर्भमा प्रमुख जिल्ला

गोरखामा निषेधाज्ञा उलंघन गर्ने ब्यापारी कारवाहीमा

गोरखामा निषेधाज्ञा उलंघन गर्ने ब्यापारी, ब्यवशायी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालयले कोरोना संक्रमण तिब्र गतीमा बढ्दै गएका बेला जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको उलंघन गरेकाले ब्यापारी ब्यवशायी कारवाहीमा

कक्षा १२ को परीक्षा : आन्तरिक मूल्याङ्कनबाट हुने सम्भावना कम

असार १५ पछि मात्रै निर्णय हुने विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका

आईपीओमा ७८ अर्ब लगानी, इतिहासकै उच्च !

सेयरको प्राथमिक बजारमा (आईपीओ) यो वर्ष ७८ अर्ब रुपैयाँ लगानी भएको छ । जुन २८ वर्षको इतिहासमै उच्च हो । नेपाल धितोपत्र बोर्डले स–साना बचत संकलन गरी दीर्घकालिन पुँजी उत्पादनशील

गोरखा नगरपालिकाद्धारा कक्षा ५ र ८ को नतिजा प्रकाशन

गोरखा नगरपालिकाले नगर भित्रका विद्यालयको कक्षा ८ र ५ को नतिजा सार्वजनीक गरेको छ । कोरोना प्रभावका कारण वार्षिक परीक्षा हुन नसकेपछि नगरपालिकाले विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र अघिल्लो परीक्षाको

चारवटा कक्षामा नयाँ पाठ्यक्रम

चालू शैक्षिक सत्रमा विद्यालय तहका चारवटा कक्षामा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुँदै छ । कक्षा २, ३, ६ र १२ मा यस पटक नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको

गोरखामा बैंक बिहान १० देखि दिउँसो २ बजे सम्म खुल्ने

निषेधाज्ञाको अवधी असार ५ गते सम्म थपिएको गोरखामा बैंक तथा बित्तिय संस्था भने खुल्ने भएका छन् । यस अघि दुई साता बन्द रहेका बैंक तथा बित्तिय संस्था जेठ २६ गतेदेखि

असार १ गतेबाट वैकल्पिक विधि प्रयोग गरी विद्यालयस्तरीय कक्षा सञ्चालन हुने

सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै  वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक

असार १ गतेबाट विद्यालयमा भर्ना प्रकृया सुरु

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका