
प्रविधिमैत्री सिकाईका लागि गोरखा नगरपालिका ९ को महालक्ष्मी माध्यामिक विद्यालयले शिक्षकहरुलाई ल्याप्टप बितरण गरेको छ । ‘एक शिक्षक एक ल्याप्टप’ कार्यक्रम अन्र्तगत सोमवार विद्यालयमा कार्यरत २८ जना शिक्षकलाई गोरखा नगरपालिकाका

छुवाछुत र दमन बिरुद्ध गोरखामा युवाहरुले सोमवार प्रर्दशन गरेका छन् । संयुक्त सचेत दलित अभियानकर्ता संघर्ष समिति गोरखाको आयोजनामा सदरमुकामको हरमटारी चोकदेखि जिल्ला प्रशासन कार्यालय परिसर सम्म सहभागीले छुवाछुत र

निश्चल जोशी हामी सबैले नियमित रुपमा फार्मेसीबाट औषधि किनिरहेकै हुन्छौं। सामान्य अरु उपभोग्य सामानहरु खरिद गर्दा हामिले धेरै कुराको ज्ञान लिने गरेको भए पनि औषधि जस्तो संवेदनशील कुरा किन्दा हामीले

धार्चे गाउँपालिकाले १० कक्षा उतीर्ण गरी ११ कक्षा भर्ना हुन नसक्ने एकसय जना विद्यार्थीलाई भर्ना शुल्क अनुदान दिने भएको छ । हालै सम्पन्न गाउँसभाबाट पालिकाले बालबालिकालाई उच्च शिक्षा पढ्न प्रोत्साहित

कोभिड-१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा

प्रजातान्त्रिक विद्यार्थीहरुको साझा संस्था नेपाल विद्यार्थी संघले अजीरकोट ४ सिम्जुङका बालबालिकाहरुलाई पढाउन सुरु गरेको छ । कोरोना महामारीका कारण विद्यालयमा भौतिक उपस्थिति नभएको अवसर पारेर नेविसंघले विभिन्न १० समूह बनाएर

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै

त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ ।स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को

विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा

बूढीगण्डकी नदीमा आएको बाढीले लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ । भालुबन खोलाबाट निकालिएको बिजुली चुमनुब्री गाउँपालिका ३ को सल्लेरी, जगत र भालुबनका ७३ घरधुरीले प्रयोग गर्दै आएका थिए ।३८ किलोवाट