| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

विमा रकम दिन किन आनाकानी ?

जीवन बिमा गराउने एजेण्टहरु यति धेरै छन्, र पनि बिमा गर्नेहरुको संख्या प्रक्षेपण गरेअनुसार छैन । बिमा गराउनेहरुले यति धेरै विन्तिभाउ गरेर अनुरोध गर्छन् र पनि बिमा बिमितको संख्या उल्लेख्य

कर्मचारी निश्कासनको निर्णय सामान्य

गण्डकी गाउँपालिका र धार्चे गाउँपालिकाले करिब ७०÷७० जना अस्थायी, करार, ज्यालादारी कर्मचारी निश्कासन गरी आफ्नो कार्यसम्पादनको पृथक अनुभूति गराएका छन् । पहिले कांग्रेसका पालिका प्रमुख हुँदा पनि उही कर्मचारी, अहिले

बेरुजु घटाउनमा प्राथमिकता खै !

गोरखाका ११ स्थानीय तहको २१ करोड ९१ लाख ३४ हजार बेरुजु रकम रहेको छ । यो भन्दा अघिल्लो वर्ष बेरुजु २३ करोड थियो । हरेक वर्ष गोरखाका स्थानीय तहहरुको बेरुजु

श्यामचेतबासीलाई दीर्घकालीन राहत हुने कार्यक्रम ल्याऊ

आरुघाट गाउँपालिका वडा नं. १ श्यामचेतमा ११३ घरधुरी छन् । बिगत पाँच बर्षअघिदेखि झर्न थालेको पहिरोले यहाँका बासिन्दा आहत छन् । यहाँको पहिरो नियन्त्रण गर्न अहिलेसम्म ६८ लाख रुपैयाँ खर्च

खर्च गर्ने क्षमता बढाऊ

नेपाल आर्थिक अभावले ग्रस्त मुलुक हो । यहाँको विकासको ठूलो हिस्सा विदेशी दान तथा ऋणमा निर्भर छ । यहाँको विकासका लागि छिमेकी मित्रराष्टू भारत, चीन, तथा अमेरिका, बेलायत, जापान जस्ता

आफन्तको नामको ट्रस्टमा आफ्नै आम्दानीबाट मात्र दान गरौँ, राज्यको ढुकुटी खर्च नगरौँ

जसको हातमा डाडुपन्यू छ, उसले आफ्नो भाग मात्र ताक्यो भने एकातिर अरु भोकै हुन्छन्, अर्कातिर आफुले बदनाम सहनुपर्छ ।गण्डकी प्रदेश सरकारको बजेटमा डाडुपन्यू हातमा हुनेले आफ्नै भागमा उधुम खन्याएर ढुकुटी

खानेपानी कोलिफर्ममुक्त बनाऔँ

‘हामी स्वस्थ रहने कि अस्वस्थ रहने हाम्रै हातमा निर्भर छ । हाम्रो शरीरमा ७२ प्रतिशत पानी छ । त्यसैले हाम्रो शरीरलाई कति स्वस्थ राख्ने भन्ने हामी कति शुद्ध, स्वच्छ पानी

नगरकार्यपालिका कार्यालय सार्ने प्रस्ताब सेवाग्राहीमैत्री

यदि कसैले कुनै बिषय उठान ग¥यो भने त्यो नागरिकमैत्री छ कि छैन, भनेर ब्याख्या विश्लेषण गर्न भन्दा त्यो प्रस्ताब कसले ल्यायो, त्यो सफल भयो भने श्रेय कसलाई जान्छ भन्नेतिर सबको

कहाँ हराउँछन् महिला र बालवालिका !

गोरखामा बालवालिका हराउने र फेला नपर्ने क्रम धेरै बढेको छ । महिला र बालवालिका हराएको उजुरी जिल्ला प्रहरी कार्यालयको महिला सेलमा चाङ छ । चालु वर्षको जेठ मसान्त सम्म अर्थात

आमा हुनु त सर्मिला जस्तो

आफ्ना श्रीमानले बाघ मारेको घटना श्रीमतीले अरु कसैबाट सुनेकी हुन्छे । तर मुसा मारेको घटना बोइफ्रेण्डले बढाइचढाइ गरेर बारम्बार सुनाइरहन्छ । नक्कली बोइफ्रेण्ड सक्कली श्रीमानको खुट्टामा बाँध्न पनि लायक नठानेर