| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक रुपमा वितरण हुने

सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक (तीन/तीन महिनाको फरक) रुपमा वितरण हुने भएको छ । यसअघि सामाजिक सुरक्षा भत्ता चौमासिक रुपमा वितरण हुँदै आएको थियो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण

सुनको भाउ ९० हजार ६०० रुपैयाँ पुग्यो

शुक्रबार नेपाली बजारमा सुनको भाउ थप २०० रुपैयाँले महँगिन पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएर ९० हजार ४०० रुपैयाँमा कारोबार भएको

मुस्ताङका भेडाच्याङ्ग्रा पोखरा भित्रिए, एउटैको मूल्य ५० हजार

दसैँका लागि पोखरामा च्याङ्ग्रा भित्रिन थालेको छ । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगका अतिरिक्त डोल्पा, हुम्ला र जुम्लाबाट बर्सेनि दसैँको अवसर पारेर च्याङ्ग्रा भित्रिने गरेको छ । व्यवसायीहरुले लुम्ले, हेमजा

सुनचाँदीको भाउ बढ्यो

बिहीबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी

सुधारियो नेप्से परिसूचक, दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’

यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि

सुनको मूल्य घट्यो

गत मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार

एक वर्षमा सबै खाद्यान्न महँगियो, तेलमा सबैभन्दा धेरै मूल्यवृद्धि

यो पटकको दशैं/तिहार लगायत चाडपर्वमा नेपालीहरूको भान्सा थेग्नै नसक्ने गरी महँगिने भएको छ । अघिल्लो दशैंको तुलनामा यो पटक सबैजसो खाद्यान्नको मूल्य बढेको छ ।यस अवधिमा खानेतेल, दाल, चामल, चिनी

बढ्यो नेप्से, बढेन कारोबार

मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ४२ अंकले सुधार भएको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२

सुनको भाउ ५०० रुपैयाँले बढ्यो

मंगलबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको हो ।

नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

साताको पहिलो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि घटेको छ । अघिल्लो साता पनि एक दिन बाहेक सबै कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको थियो