| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

आयातित खानेतेलले धानेको नेपालको निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को चार महिनामा नेपालले ८२ अर्ब १२ करोड रुपैयाँको निर्यात व्यापार गरेको छ । यो अघिल्लो वर्षको सोही अवधि (साउन–कात्तिक) को तुलनामा १०४ प्रतिशतको वृद्धि हो

सुनको मूल्य स्थिर, चाँदीको मूल्य ११ सय रुपैयाँ भन्दा तल झर्यो

बिहीबार सुनको मूल्य स्थिर रहेको छ । गत बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको हो । तर, यता चाँदीको मूल्यमा भने

चीनलाई चुनौती दिन अर्बौको परियोजना ल्याउने तयारीमा युरोपेली संघ

युरोपेली संघ ईयुले चीनलाई चुनौती दिन अर्बौ युरो लगानी गर्ने योजना बनाएको छ। चीनको ‘बेल्ट एण्ड रोड पहल’ बिआरआईसँग प्रतिस्पर्धा ईयुले विभिन्न परियोजनामा अर्बौको लगानी गर्ने योजना बनाएको हो।  चीनको

फेरि घट्यो सुनको भाउ

नेपाली बजारमा सुनको भाउ घढ्दोक्रममा रहेको छ । गत सोमबार एक सय रुपैयाँले घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा झरेको सुनको मूल्य मंगलबार थप पुनः एक सय रुपैयाँले घट्न पुगेको हो

एक वर्षमा मदिराबाट २४ अर्ब ३२ करोड अन्त : शुल्क संकलन

नेपालमा मदिरा र बियरले अन्तःशुल्क राजस्वमा बढी योगदान गर्ने गरेको पाइएको छ । आन्तरिक राजस्व विभागको आंकडा अनुसार आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा अन्तःशुल्क राजस्व संकलन ८१ अर्ब

सुनको भाउ २०० रुपैयाँ बढ्दा चाँदीको घट्यो

आइतबार नेपाली बजारमा सुनको भाउ २०० रुपैयाँले बृद्धि भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको आइतबार २०० रुपैयाँले बढ्दै ९२ हजार १०० रुपैयाँ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

चारदिनसम्म निरन्तर घटेको सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारभन्दा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य भने

मनकामना दर्शनले ३५ करोड लगानीमा रिसोर्ट बनाउने, केबलकारको पनि ३० करोड खर्चिएर स्तरोन्नति हुँदै

चितवन को–ई समूह अन्तर्गतको मनकामना दर्शन प्रालिले मनकामना केबल कारको टप स्टेशन (गोरखा) मा रिसोर्ट निर्माण गर्ने भएको छ। रिसोर्टमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानी हुने कम्पनीका निर्देशक

कुरिनटारमा बन्यो विद्युतीय गाडी चार्जिङ स्टेसन

पृथ्वीराजमार्गको कुरिनटारमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । चितवनको इच्छा कामना गाउँपालिकास्थित कुरिनटारमा निजी लगानीमा निर्माण सम्पन्न भएको चार्जिङ स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हो । दिगो ग्रुप कम्पनीले

सुनको मूल्यमा सामान्य गिरावट

आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१