
एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ । गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि

निकारागुआमा भएको विरोध प्रदर्शनमा चलेको गोली लागेर एक पत्रकारको मृत्यु भएको छ । स्थानीय पत्रकार एल मेरीदिआनो कार्यक्रमका निर्देशक एंजेल गहोनाको फेसबुकमा लाइभ गर्दागर्दै गोली लागेर घटनास्थलमै मृत्यु भएको बीबीसीले

भारत नयाँ दिल्लीको जिबी रोडस्थित २ वटा कोठीबाट ३ नेपाली बालिकाको उद्धार गरिएको छ। माइती नेपालको आग्रहमा भारतीय प्रहरीले जिबी रोडको कोठीमा छापा मारेर ती बालिकाको उद्धार गरेको हो। नेपालबाट

चितवन– मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म

भारतबाट चोरी गरेर ल्याएको महगो मुल्यका मोटरसाईकल नक्कली बिलवुक सहित नेपाल बजारमा विक्री हुने गरेको पाईएको छ । आईतबार महानगरीय प्रहरी परिसर काठमाडौंले भारतबाट चोरी निकासी गरी नेपाल ल्याएर नक्कली

गोरखा : जिल्ला ट्राफिक कार्यालय गोरखाले सार्वजनिक विदाको दिन अनुमति विना चलेका सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । गृहमन्त्रालयको निर्देशनमा प्रशासनको अनुमति विना विदानको दिन सञ्चालनमा आएका सवारीलाई नियन्त्रणमा

बैशाख ९, २०७५ काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा करिब चार किलो सुनसहित चार भारतीय पक्राउ परेका छन्। दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारततिर तस्करी गर्न ल्याइएको सुनसहित

९ वैशाख– रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा

९ वैशाख– भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ । हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक

बेशीशहर । दूधपोखरी गाउँपालिका १–दूधपोखरीको डाँडागाउँका २१ वर्षीय कुमार गुरुङको मलेसियामा मृत्यु भएको छ । उनी राजधानी क्वालालाम्पुरस्थित मिसन फुड कम्पनीमा काम गर्थे । रोजगारीको लागि घरबाट मलेसिया गएको ३