| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

jel
गोरखामा एकै गाउँका छ जना कैदीलाई माफि दिईयो

गोरखा : कर्तव्य ज्यान मुद्दाको सजाय भोगी रहेका गोरखाका छजना कैदीबन्दीले आममाफी पाएका छन्। एकै गाउँका छ जना कैदीबन्दीले मंगलबार गणतन्त्र दिवसको अवसरमा गोरखा कारागारबाट आममाफी पाएका हुन्।  देशभरीबाट ८०० भन्दा

गोरखा
काम नगर्ने ठेकेदार बिरुद्ध एक्सन लिँदै प्रशासन

जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्र विकास निर्माणको कामको जिम्मा लिएर पुरा नगर्ने निर्माण कम्पनी तथा ब्यवसायीको नाम गृहमन्त्रालयमा पठाएको छ । केही दिन अघि गृहमन्त्री राम बहादुर थापाले ७७ वटै

क्रिकेट र फुटबलमा करोडौंको जुवा !
क्रिकेट र फुटबलमा करोडौंको जुवा !

विश्वका महत्वपूर्ण र लोकप्रिय खेल क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय म्याचको जितहार, गोल र रनका आधारमा जुवा खेलाउने ६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको बिशेष टोलीले पूर्व

बालकृष्ण ढुंगेल
बालकृष्ण ढुंगेल फेरी पक्राउ पर्ने !

गणतन्त्र दिवसका दिन मंगलबार विहान रिहा भएका पूर्व माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलले आफू तेस्रो चौंथो पटकपनि पक्राउ पर्न सक्ने सम्भावना व्यक्त गरेका छन् । पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा आफ्नो

सुन
एक किलो सुन पास गराउँदा ५० हजार लिन्थे एसएसपी श्याम खत्री !

३८ क्वीन्टल सुन तस्करीमा नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको प्रत्यक्ष संलग्नता देखिएको छ । यो मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले खत्रीको संलग्नता खुलाएका हुन् ।

गृहमन्त्री
४ सय गुण्डाको लिस्ट तयार, १० गुण्डाको ‘इन्काउन्टर’ गर्न ‘स्पेशल टास्क फोर्स’

काठमाडौं । गृहमन्त्रीमा राम बहादुर थापा नियुक्त भएपछि मुलुकभर गुण्डा गर्दी गर्ते , भ्रष्टाचारी र धन्दावालाहरुको निदहराम भएको छ । गृहमन्त्री बादलले यातयातमा देखिएको सिन्डिकेट पूर्णरुपमा हटाएसँगै मेनपावर क्षेत्रमा हात

गायक शिव परियार सवारी दुर्घटनामा परे, अस्पतालमा उपचार हुँदै

गायक शिव परियार सवारी दुर्घटनामा परेका छन् । सामाखुसी बसुन्धारा क्षेत्रमा परियार अर्का गायक कर्णराज गिरीसहित मोटरसाइकल दुर्घटनामा परेका हुन् । ना ८० प ९९९८ नम्बरको बाइमा सवार परियार र

दुर्घटना
दुर्घटनामा दुईको मृत्यु, एउटै मोटरसाइकलमा सवार थिए चारजना

तनहुँ : पृथ्वी राजमार्गको तनहुँ खण्ड अन्तर्गत व्यास नगरपालिका १२ मा भयानक मोटरसाइकल दुर्घटना भएको छ। व्यास नगरपालिका-१२ कमलबारी र देउराली बीचको मोडमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको

नक्कली सर्टिफिकेटकै आधारमा सरकारी अधिकृतमा जागिर
नक्कली सर्टिफिकेटकै आधारमा सरकारी अधिकृतमा जागिर

लोकसेवा आयोगको परीक्षा पास गरेर नेपाल सरकारको शाखा अधिकृत पदमा कार्यरत एक कर्मचारीको शैक्षिक प्रमाण पत्र नक्कली भएको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा

गोरे
सनु प्रकरणको नाइके म हैन— एसएसपी श्याम खत्रीलाई पक्रनुस्स, सबै रहस्य खुल्छ

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ले बाहिर आए जस्तो आफू ठुलो सुन तस्कर नभएको बताएका छन्। मङ्गलवार सिआइबी टोलीले पक्राउ गरी सार्वजनिक गर्ने अघि